Logo
मनोरञ्जन

गैडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना

नवलपरासी, १५ फागनु । ‘धेरै हेरीयो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला’ भन्ने मुल नाराका साथ नवलपरासीको गैंडाकोटमा पहिलो पटक अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला २०७४

विस्तृत पढ्नुहोस
जलजला परियारको उपचारका लागि एलिजा गौतमद्धारा आर्थिक सहयोग प्रदान

काठमाण्डौ, १४ फागुन । दुवै मृगौला फेल भएर बिगत १ महिना देखि अस्पतालमा जीवन र मृत्युसंग लडिरहेकी गायिका जलजला परियारलार्इ चलचित्र अनुराग टिमले सहयोग रकम हस्तान्तरण गरेको छ । चलचित्र

टिका पुन र दीपक खड्काको स्वरमा नयाँ गीत-भिडियो सहित

काठमाडौं, १४ फागुन । गीत संगीतहरुको उचित व्यस्थापन गर्दै आएको बिजी ईन्टरनेशनल पा.लिको प्रस्तुतीमा ‘तिमीलाई आफ्नै सम्झे’ बोलको गीत बजारमा आएको छ । चर्चित गायिका टिका पुन र दीपक खड्को स्वरमा

लोक दोहोरी गायिका सम्झना भण्डारीको फकर पहिचान – फोटो सहित

धनराज वास्तविक । काठमाडौं, १४ फागुन । अधिकांश नेपाली नागरिकहरुको ओठमा झुन्डिने र मनमा बस्न सफल गीत संगीत हो लोक गीत । उसो त तामाङ सेलो, काँठेभाका, झ्याउरे भाका, देउडा

बलिउड नायिका श्रीदेवीको हृदयाघातबाट मृत्य

भारत, १३ फागुन । बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी

मिथिलामा गाइने जोगिरा फागु गीत लोप हुने स्थितिमा

 गोपालप्रसाद बराल बर्दिवास, १२ फागुन । ‘किनका के हाथ कनक पिचकारी, किनका के हाथ अबीर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सियाजी के हाथ अबीर झोरी जोगिरा सररर

मोड्लिङमा जमेकी रुबिना श्रेष्ठ

काठमाडौँ, १२ फागुन । रुबिना श्रेष्ठ एक नव मोडेल तथा नृत्याङगना हुन् । उनी आफ्नो अभिनय क्षेत्रमा अगाडी बढ्ने क्रममा छन । उनी काठमाडौँलार्इ कर्मथलो बनाएर बसेकी छिन । सानै

प्रशान्तको ‘फूलबारी’ सार्वजनिक

नुवाकोट, १२ फागुन । विदुर नगरपालिका–१२ का सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ कविता संग्रहको लोकार्पण गरिएको छ । बाह्रवर्षीय प्रशान्तले अध्ययन गर्दै आएको शहीद जगत्प्रकाशजंग शाह संस्कृत मावि देवीघाटमा आयोजित

सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन श्रीमतीलाई खोल हाल्यो जीउमै बस्दैन : शैलेन्द्र सिङ्खडासँगको रमाइलो कुराकानी

विधि हराएको वैधानिकता र नीति हराएको नैतिकतामा धेरै पृष्ठ ओगटेको छ हामीसँग त त्यस्तो नेता छ जसको शरीर अजिङ्गरको छ टाउको भोगटेको छ आमाको दूध पिएको भए पो आमाको माया

एक अन्तरवार्ताः ऐलानी उपन्यास र लेखक बिवेक

काठमाडौं, ११ फागुन । उपन्यासकार विवेक ओझाको उपन्यास ‘ऐलानी’को रि–प्रिन्ट हुने भएको छ । गत मंसिर २९ गते विमोचन गरिएको उपन्यास ‘ऐलानी’ सांग्रीला बुक हाउसले प्रकाशन गरेको थियो । विवेक

पर्वतमा मगर महोत्सव

फलेवास, पर्वत, ११ फागुन । पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव शुरु भएको छ । छत्तीआँै मगर दिवसको

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी

Screenshot