Logo
शिक्षा

भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २ चैत । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले

विस्तृत पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिद्वारा पदभार ग्रहण

काठमाडौं, चैत १ । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशर सिंह रानाले पदभार ग्रहण गरेका छन् । प्रा. डा.रानाले मंगलबार एक कार्यक्रमका बीच विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा

सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार

तनहुँ, ३० फागुन । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम एक

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

दमौली (तनहुँ), २९ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक

आँबुखैरेनीका शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने

तनहुँ, फागुन २९। तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले

गाउँपालिकाले सरुवा पठाएको विद्यालयले हाजिर गराएन, लोकबहादुरले साउनदेखि तलब पाएनन्

काठमाडौं, २७ फागुन । कालिकोटको नरहरि गाउँपालिका वडा नं. ९ का शिक्षक लोकबहादुर दर्जीले गत साउनदेखि आफ्नो तलब रोक्का गरिएको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिको अध्यक्षमा राय चयन

बखतियार अलि– सर्लाही २६ फागुन । देशकै सातौं स्थानमा रहेको सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समिति अध्यक्षमा नागेश्वर राय चयन भएका छन् । उनी सर्वसम्मत् रुपमा अध्यक्षमा चयन भएका हुन् ।

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता

खोटाङ, २३ फागुन । दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए) को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले

विद्यालय शिक्षा विधेयकलाई समाजवादोन्मुख बनाउन आग्रह

काठमाडौँ, २० फागुन । संविधानको प्रस्तावनामा उल्लेखित समाजवादोन्मुख अवधारणाका आधारमा विद्यालय शिक्षा विधेयक, २०८० लाई परिमार्जित गर्न विभिन्न राजनीति दलका नेता, सांसद, विज्ञ र सरोकारवालाले जोड दिएका छन् । शिक्षा

ज्ञानकूपः पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्

जनकपुरधाम, २० फागुन । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप) ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस

सामुदायिक विद्यालयका भवन राम्रा बने , विद्यार्थीको आकर्षण बढेन

मन्थली, फागुन १७ । विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम, १६फागुन । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो