बाबियाचौर (म्याग्दी), ११ असार । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रति विद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको
काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री श्रेष्ठलाई बधाई
महोत्तरी, १० असार । दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ
सोलुखुम्बु (सल्लेरी), ९ असार । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त
काठमाडौं, ९ असार । यसवर्षको एसइइ परीक्षामा काठमाडौं विद्या मन्दिरका बादल कोइराला प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेशन (प्याब्सोक) तर्फ उत्कृष्ट अंक ल्याउन सफल भएका छन्। २० वटा स्कुल सदस्य रहेको
भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको
काठमाडौ, ८ असार । अर्थमन्त्रलयका सचिव शान्तिराज सुवेदी र आईडिएका कन्ट्री मेनेजर टाकुवा काममाताबीच शिक्षामा स्तरोन्नतीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार सिंहदरबारस्थित् अर्थमन्त्रालयमा उक्त हस्ताक्षर भएको हो ।
बागलुङ, ८ असार । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा
काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ । सामान्य प्रक्रिया पूरा
काठमाडौँ, ६ असार । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ
काठमाडौं, ५ असार । पतंजली योगपीठ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा यही आउने असार ७ गते अर्थात जुन २१ का दिन तेस्रो अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएका छन् ।
काठमाडौं, ३ असार । दुई दशकदेखि निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले पत्रकार दिलिप थापालाई सम्मान गरेको छ । शनिबार काठमाडौंको नेपाल टुरिज्म