Logo
शिक्षा

राहत र पेन्सन बन्चित शिक्षकले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौ., असोज ७ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति

विस्तृत पढ्नुहोस
शिक्षकसँगको सहमति कार्यान्वयन मेरो हातमा छैनः शिक्षामन्त्री राई

काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएकोसहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को

विद्यालय शिक्षा स्थानीय तहबाट सञ्चालन हुन हुँदैनः प्रचार विभाग प्रमुख बस्नेत

काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार शिक्षा विधेयकबारे बस्नेतले रिपोर्टर्स

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

काभ्रेपलाञ्चोक, ५ असोज । काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन

शिक्षकको आन्दोलनमा कडाइ गर्दै स्थानीय तह, तत्काल पठनपाठन सूचारु नगरे कारबाही गर्ने काभ्रेका ९ पालिका प्रमुखको चेतावनी

काठमाडौं,५ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि स्थानीय तहहरु एक्सनमा उत्रिन थालेका छन् । शुक्रबार काभ्रेका ९ स्थानीय तहले संयुक्त विज्ञप्ति

शिक्षा राज्यमन्त्री चार महिनादेखि बेरोजगार (भिडिओसहित)

काठमाडौं, ५ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हजारौं शिक्षक काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । सरकारले शिक्षक महासंघसँग विभिन्न समयमा गरेको सम्झौता र सहमतिलाई संघीय

सरकार र आन्दोलनरत शिक्षकहरु आन्तरिक छलफलमा व्यस्त, आजै औपचारिक वार्ता हुने

काठमाडौं,५ असोज । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच आजै पुनः वार्ता हुने भएको छ । बुधबारदेखि दशैभरका सामूदायिक विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक र

आन्दोलनमा नजान महानगरको चेतावनीपछि शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौं,४ असोज । नेपाल शिक्षक महासंघले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा

आन्दोलनमा गएका शिक्षकको खर्च विद्यालयको आन्तरिक कोषबाट दिने घोषणा

काठमाडौं, ४ असोज । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ६ रानीवनको तलौनीमा रहेको कामेश्वरी माध्यामिक विद्यालयले शिक्षा विधेयकको विरोधमा काठमाडौं आएका शिक्षकहरुको खर्च विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्ने भएको छ

शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ……’

काठमाडौं, ४ असोज । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनमा क्रममा काठमाडौंका सडकको छेउछाउमा लगाइएको दुवो, विरुवाहरुमा क्षति पुगेको छ । शिक्षकहरुको आन्दोलनले

आन्दोलनरत शिक्षकहरुलाई रास्वपाले भन्यो: विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर

काठमाडौं,४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर देशैभर आन्दोलनमा होमिएका शिक्षकहरुको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले बिहीबार एक

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई