Logo
मुख्य खबर

किन राजीनामा दिन बाध्य भए हमाल ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले आजै राजीनामा दिने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री

विस्तृत पढ्नुहोस
भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न अध्यक्ष माधव नेपालको आग्रह

काभ्रे, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादी

प्रधानन्यायधीशलाई अब अदालतमा छिर्न दिनुहुँदैन्, तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल

काठमाडौं, २३ असोज ।  अधिवक्ता ओमप्रकाश अर्यालले पनि प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् । उनले भने,‘प्रधानन्यायाधीशले यसअघि दुई जनालाई, दीपक तिमिल्सिना र गजेन्द्र हमाललाई मन्त्री बनाउने कुरा भएको

प्रधानन्यायाधीशमाथि प्रश्न उठेको छ, उहाँले चित्तबुझ्दो जवाफ दिनुपर्छ : मुक्ति प्रधान

काठमाडौं, २३ असोज । वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले

‘भक्तपुरले विकासमा फड्को मार्यो’

भक्तपुर, २३ असोज: नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वका अवसरमा राष्ट्रिय

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ २३ असोज: अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक

जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, २३ असोज: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौँ, २३ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न

संविधानविद् डा. आचार्यको टिप्पणी : देउवा खराब थिए, खराबै रहने पक्का भयो

काठमाडौं, २३ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले शेरबहादुर देउवा खराब भएको र अब पनि खराबै रहने पक्का भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्

समय आएपछि मात्र निर्वाचन हुन्छ : प्रचण्ड

चितवन, २३ असोज: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन् । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज

अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिनेछ : स्वास्थ्यमन्त्री खतिवडा

कास्की, २३ असोज: स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा. रिजाल

विराटनगर, २३ असोज: रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम

Screenshot