Logo
मुख्य खबर

स्वास्थ्य मन्त्रालयमा बिचौलियालाई रोक्छुः मन्त्री खतिवडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफ्नो मन्त्रालयमा बिचौलियालाई रोकिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका

विस्तृत पढ्नुहोस
सरकारै सरकार, करै कर र खर्चिलो संघीयताको विकृत मोडल देखियो: नवनियुक्त मन्त्री श्रेष्ठ

काठमाडौं, असोज २३ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अहिले संघीयताको मोडल विकृत ढंगले लागू भएको बताएका छन् । संघीयता भनेको जनता निकट सत्ता भए पनि

उपेन्द्र यादवले आफूखुसी आसेपासेलाई गोजीबाट निकालेर मन्त्री बनाए, अब निर्णायक संघर्ष हुन्छः प्रदीप यादव

काठमाडौं, असोज २३ । जसपाका नेता एवं सांसद प्रदीप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूखुसी आसेपासेलाई गोजीबाट निकालेर मन्त्री बनाएको आरोप लगाएका छन् । केन्द्रीय कार्यकारिणी बैठकबाट तोकिएको मापदण्ड विपरीत

मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन

काठमाडौं, २३ असोज । मन्त्रिपरिषद विस्तारमा सत्तारुढ दल जनता समाजवादी (जसपा)को एक समूहले असन्तुष्ट जनाएको छ । हिजो (शुक्रबार) शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै जसपामा मन्त्री बन्न नपाएका नेताहरुमा

मुलुकमा सबल सुरक्षा नीति आवश्यक : नवनियुक्त रक्षामन्त्री डा. रिजाल

काठमाडौं, २२ असोज । नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताएका छन् । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले

देश र जनताप्रति इमान्दार भएर काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको

नवनियुक्त सहरी विकासमन्त्री झाँक्रीले गरिन् पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, २२ असोज । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छिन् । शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । तस्विर :

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपतिसमक्ष लिए सपथ

काठडमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज (शुक्रबार) साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ

सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा अनुपस्थित्

काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा जारी सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा गएका छैनन् । मन्त्रिमण्डलमा भागबण्डा

सपथग्रहण समारोहमा कांग्रेसका शीर्ष नेताहरु कोही गएनन्

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारलाई ८८औं दिनपछि पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ साँढे ४ बजे राखिएको थियो । तर, नवनियुक्त मन्त्रीहरु नै

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकता

काठमाडौं, २२ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच एकता भएको छ । एकतासँगै नयाँ पार्टीको पार्टीको नाम नेकपा एकीकृत समाजवादी रहने

प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा गृहमन्त्री खाँण

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले आफूपछिको वरियतामा भने गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । उनी कांग्रेसबाट मन्त्री बनेका हुन्

Screenshot