Logo
मुख्य खबर

मुलुकमा सबल सुरक्षा नीति आवश्यक : नवनियुक्त रक्षामन्त्री डा. रिजाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताएका छन् । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै

विस्तृत पढ्नुहोस
देश र जनताप्रति इमान्दार भएर काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको

नवनियुक्त सहरी विकासमन्त्री झाँक्रीले गरिन् पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, २२ असोज । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छिन् । शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । तस्विर :

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपतिसमक्ष लिए सपथ

काठडमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज (शुक्रबार) साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ

सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा अनुपस्थित्

काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा जारी सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा गएका छैनन् । मन्त्रिमण्डलमा भागबण्डा

सपथग्रहण समारोहमा कांग्रेसका शीर्ष नेताहरु कोही गएनन्

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारलाई ८८औं दिनपछि पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ साँढे ४ बजे राखिएको थियो । तर, नवनियुक्त मन्त्रीहरु नै

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकता

काठमाडौं, २२ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच एकता भएको छ । एकतासँगै नयाँ पार्टीको पार्टीको नाम नेकपा एकीकृत समाजवादी रहने

प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा गृहमन्त्री खाँण

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले आफूपछिको वरियतामा भने गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । उनी कांग्रेसबाट मन्त्री बनेका हुन्

८८ दिनपछि सरकारले पायो पूर्णता, यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी (सूचिसहित)

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । सत्तापक्षीय गठबन्धनबाट समेटेर प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिएका हुन् । कांग्रेसबाट डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालयको

सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, महेन्द्र राय यादव मन्त्री बने

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी

नवनियुक्त मन्त्रीहरुको सपथ साँढे ४ बजेलाई तय

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिएका छन् । आजमात्रै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज अपरान्ह साँढे ४

उमेश श्रेष्ठलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगियो

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेका छन् । प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तानेको बालुवाटार

Screenshot