Logo
मुख्य खबर

अध्यक्ष दाहालद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

काठमाडौँ, १५ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता,

विस्तृत पढ्नुहोस
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण

बागलुङ, १५ पुस : नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् । गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग

पर्यटनमैत्री संस्कृतिको विकास गरौँ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, १५ पुस : बुटवलमा दोस्रोे सडक खाना महोत्सव सोमबारदेखि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई

ल्होसारले धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १५ पुस  : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं

धार्मिक सहिष्णुता राखेर समृद्धिमा लागौँ : मन्त्री रावल

सुर्खेत, १५ पुस : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई आग्रह गरेका छन्। नववर्ष सन् २०२० को पूर्वसन्ध्यामा इसाई

सत्तारुढ दलबाटै सभामुख चयन हुने : सञ्चारमन्त्री बाँस्कोटा

भीमदत्तनगर, १५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार

कांग्रेस सहमहामन्त्री महत सर्वोच्च अदालतप्रति असन्तुष्ट, कारण यस्तो छ

काठमाडौं, १४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्टमन्त्री डा. प्रकाशशरण महतले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पहिले नेपालका बिमानस्थललाई ब्यबस्थित बनाउनुपर्ने बताएका छन्।

नेतृत्वप्रति जिल्ला कोषाध्यक्षहरु रुष्ट, देउवा–पौडेललाई मिल्न दबाब

पुष १४, काठमाण्डौ । शीर्ष नेताहरुबीच तिक्तता बढ्दै जाँदा पार्टी कमजोर भएको भन्दै नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् । आज जिल्ला कोषाध्यक्षहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै

एमसिसीबारे स्पष्ट गर्न सरकारसँग नेकपा सांसदको माग

काठमाडौं, १४ पुष । नेकपाका राष्ट्रिय सभाका सदस्य बलराम प्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र वर्तमान सरकार असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको र कुनै राष्ट्रको सैन्य अभ्यासमा नेपाल सहभागी

संघीयताअनुकुल राष्ट्रिय कार्ययोजना तय गर्छु : मन्त्री गुरुङ

काठमाडौं, १४ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले संघीयता अनुकूल हुनेगरी मन्त्रालयले छिट्टै राष्ट्रिय कार्ययोजना तय गर्ने बताएका छन् । मन्त्री गुरुङले बालबालिका, महिला, अपांगता भएका व्यक्तिहरुसम्बन्धि

प्रचण्डका घरबेटीलाई मन्त्री नेम्वाङको कडा निर्देशन

रमेश गिरी/काठमाडौं, १४ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सडकखण्डको आज अनुगमन गर्दै उनले अलमल गरेर

सिद्धबाबालाई धरौटीमा छोड्न आदेश

काठमाडौं, १४ पुष । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न