काठमाडौँ, २६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले राम्रो भूमिका खेलेको बताएका
काठमाडौं, २६ वैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ। बजेट अधिवेशनको पहिलो दिन आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर
काठमाडौं, २६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमागेको स्पष्ट पारेका
काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा नै राम्रो हुने भन्दै त्यसतर्फ सोच्न ओलीलाई सुझाएका छन् ।
काठमाडौं, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपालका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण र त्यसमा पनि कुनै न कनुै
काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले वर्तमान सरकार दुई तिहाई बहुमतको सरकार नभएर दुई कोडीको पनि नभएको टिप्पणी गरेका छन् । संसदको छैटौं अधिवेशन अर्थात
काठमाडौं, २६ वैशाख । चिनियाँ नागरिकहरु सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको छ । महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जनाएअनुसार केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार
काठमाडौं, २६वैशाख । संसदको वजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको
काठमाडौं, २६ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका
काठमाडौँ, २६ वैशाख : सङ्घीय संसद प्रतिनिधिसभा-राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा
कास्की, २६ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गर्नुभएको छ
काठमाडौँ, २६ वैशाख : सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिनुभएको