Logo
मुख्य खबर

जनस्वास्थ्यप्रति सरकार संवेदनशील छः मुख्यमन्त्री राई

विराटनगर, १२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु

विस्तृत पढ्नुहोस
हचुवाको भरमा बजेट माग्ने प्रवृत्तिको अन्त्य

काठमाडौँ, १२ फागुन । सरकारले बढी प्रतिफल दिने र तुलनात्मक लाभ बढी भएका आयोजनामा मात्रै बजेट प्रस्ताव गर्नेगरी नयाँ कानूनी व्यवस्था गर्न लागेको छ । विगतमा तुलनात्मक लाभको मूल्याङ्कन नगरी

प्रदेशसभा बैठक

विराटनगर, १२ फागुन । प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड

प्रदेश लोकसेवा आयोग विधेयक पारित

काठमाडौँ, १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री

साक्षरता अभियानलाई सार्थक बनाउनुपर्ने

जनकपुरधाम,१२ फागुन । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने

बम विष्फोटपछि विप्लव–बादल आमने सामने

फागुन ११, काठमाण्डौ । शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी अज्ञात समुहले बम बिस्फोट गराए । घटनामा परी ३ जना गम्भिर घाइते भए । घाइते मध्ये एकजनाको उपचारको क्रममा

‘विकासको जग बसाल्न सरकार सफल’ : मुख्यमन्त्री गुरुङ

दमौली, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षको अवधिमा प्रदेश सरकार विकासको जग बसाल्न सफल भएको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा

अष्ट्रियाली विदेशमन्त्री भूटान प्रस्थान

काठमाडौं, ११ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल नेपालको तीन दिने औपचारिक भ्रमणमा पूरा गरी आज बिहान भूटानतर्फ प्रस्थान गर्नुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएकी उहाँले यहाँ

सभापति देउवा कांग्रेसको अभिभावक बन्न सक्नुभएन : सुजाता कोइराला (भिडियो)

फागुन ११, काठमाण्डौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको संगठन निर्माणमा नेतृत्वको भूमिका कमजोर देखिएको आरोप लगाएकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा

आज प्रधानमन्त्री ओलीको जन्मदिन -धमलाले दिए रेडियोबाटै शुभकामना

काठमाडौं ११ फागन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाउने भएका । उननको आज ६८ औं जन्मदिन हो । आज पार्टीका नेता कार्यकर्ताले बालुवटारमा केक काटेर जन्मदिन मनाउने

गोर्खा सैनिकको समस्याबारे अध्यक्षको चासो

ललितपुर,१० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती

सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

काठमाडौँ,१० फागुन । अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा