Logo
मुख्य खबर

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको कैद मिनाहा

-रिपोर्टर्स नेपाल/संवाददाता

फागुन ६, काठमाण्डौ । सरकारले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३२९ कैदीलाई बाँकी कैद मिनाहा गरी रिहा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू

विस्तृत पढ्नुहोस
कार्यदलले जस्तो प्रतिवेदन बनाए पनि एमसीसी संसदबाट पारित हुन्छ : डा. भट्टराई

फागुन ६, काठमाण्डौ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले एमसीसी संसदबाट यसै हप्ता पारित हुने दावी गरेका छन् । प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग

प्रधानमन्त्री ओली मुटुको परीक्षण गर्न अस्पतालमा

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको चेकजाँचका लागि अस्पताल पुगको छन् । उनी मंंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । प्रधानमन्त्रीका

महरा संसद बैठकमा सहभागी हुने बाटो खुल्यो

काठमाडौं, ६ फागुन । अदालतबाट सफाई भएका पूर्वसभामुख कृष्णबहादुर महराको अब संसद यात्रा सुरु हुनेभ एको छ । महराले जिल्ला अदालत काठमाडौंबाट हिजोमात्रै सफाइ पाएका थिए । यो विषयको जानकारी

कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैनः अध्यक्ष तिमिल्सिना

काठमाडौं, ६ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन्। राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका

सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग

काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले जनकपुर र भैरहवामा भएका सामूहिक बलात्कारका घटनामा पक्राउ परेका दोषीलाई कडा कारबाहीको माग गरेकी छिन् ।

महराले सफाई पाएको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं, ६ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । गत असोज १९ गते पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् । अदालतको सफाई

मुख्यमन्त्री पौडेलले भेटे भारतीय कन्सुरल जनरल कुमारलाई

हेटौंडा, ६ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन्। मुख्यमन्त्रीको कार्यकक्षमा आज उनीहरुबीच भेटघाट भएको प्रदेश सरकारका सचिवालयले

महरा रिहाईबारे गरेको ट्विट बाबुरामले किन डिलिट गरे ?

काठमाडौं, ६ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहाई भएपछि गरेको एउटा ट्विट डिलिट गरेका छन् । उनले हिजो

हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल

हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्

एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा

रुपन्देही, ६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५

सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

काठमाडौँ, ६ फागुन : सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा