Logo
मुख्य खबर

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

बनियानी, २ माघ । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताउनुभएको छ । गृह नगर भद्र्रपुरमा

विस्तृत पढ्नुहोस
पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन

काठमाडौँ,२ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ । लिःल फङ

सुरक्षित मुलुक निर्माण अभियानमा सरकारः प्रधानमन्त्री ओली

काठमाडौँ,२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन।एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा जारी सन्देशमा भनिएको, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

काठमाडौँ,१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवद्र्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताउनुभएको छ । माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयारः सभामुख महरा

काठमाडौँ, १ माघ । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको छ । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट नाट्टाको ५२औँ

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छः देउवा

काठमाडौँ,३० पुस । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको

राप्रपाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ, २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको

कवि शिरोमणिको स्मरणमा कविता वाचन

काठमाडौँ, २९ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’

न्यायालयप्रति जनताको विश्वास बढ्ने छः कानूनमन्त्री ढकाल

विराटनगर, २९ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी

‘खेलकूद स्वस्थ जनशक्ति उत्पादन गर्ने क्षेत्र’

काठमाडौँ, २८ पुस । सभामुख कृष्णबहादुर महराले खेलकूद देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई

‘साठी हजार कर्मचारी समायोजनका लागि तयार’ : मन्त्री पण्डित

विराटनगर, २८ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ७० प्रतिशत

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौँ, २८ पुस  । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज