Logo
मुख्य खबर

प्रदेशका कर्मचारीलाई प्रोत्साहन गर्न ७० लाख

सुर्खेत,२० पुस । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीशको पहिलो निगरानीमा काठमाडौँ जिल्ला अदालत

काठमाडौँ,१९ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज काठमाडौँ जिल्ला अदालत अदालतको सूक्ष्म निगरानी गरेका छन । राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी

मन्त्री पुनले गरे ऊर्जा क्षेत्रमा लगानीको आग्रह

काठमाडौँ,१९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग आज सिंहदरबारस्थित ऊर्जा

देश विकास गर्न शिक्षामा विकास आवश्यकः राष्ट्रपति भण्डारी

काठमाडौँ,१९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ ।राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा

प्रधानमन्त्रीद्धारा फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास

काठमाडौँ,१९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा

कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली, १९ पुस। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता

आमा र मन्त्रालयको जिम्मेवारीमा ब्यस्त मन्त्री

काठमाडौँ,१९ पुस । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र

प्रसूतिगृह सरकारले निर्माण गर्नेः उपप्रधानमन्त्री यादव

काठमाडौँ,१९ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जिल्लाकोले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताउनुभएको छ । सप्तरी जिल्लाको राजविराजस्थित उक्त अस्पतालमा

सबै योजना तीव्रताका साथ अगाडि बढ्छन्: प्रम ओली

काठमाडौँ,१८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख

राष्ट्रपति भण्डारीबाट नमूना कृषि परियोजना अवलोकन

भद्रपुर, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा

दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत, १८ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने

धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल

काठमाडौँ,१८ पुस । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ ।ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना