Logo
मुख्य खबर

नेकपा स्थायी बैठकः आन्तरिक एकता सुदृढको पक्षमा नेताहरु !

काठमाडौँ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन माथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन्

विस्तृत पढ्नुहोस
देशव्यापी जनसङ्घर्षको अभियान फागुन ७ देखि

काठमाडौँ,६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन ।

काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति

काठमाडौँ, ६ पुस । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात

समृद्ध मुलुक निर्माणमा उद्योगीको सहभागिता आवश्यक छः मन्त्री यादव

काठमाडौँ,५ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले सरकार मुलुकमा सुशासन कायम गर्दैै समृद्धि हासिल गर्ने मार्गमा अघि बढेको बताउनुभएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको १९ औँ

काङ्ग्रेसको १४ औँ महाधिवेशन गर्न प्रस्ताव

काठमाडौँ,५ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको

अर्थ समितिको निर्देशन

काठमाडौँ,५ पुस । सङ्घीय संसद्को अर्थ समितिले मेलम्ची खानेपानी आयोजना लागत नबढ्ने गरी तोकिएकै समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले आम देशवासीको

समृद्धिको लहर ल्याउन पार्टीको दुईमहीने अभियानः अध्यक्ष दाहाल

काठमाडौँ,५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ । शहीद

किसानको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध

काठमाडौँ,५ पुस । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । मकवानपुर

राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीयः मुख्यमन्त्री राई

काठमाडौँ,५ पुस ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ

कृषकका समस्या बुझ्न सुन्तला बारीमा कृषिमन्त्री

काठमाडौँ,५ पुस । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताएका छन । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै

इच्छाशक्ति भएमा गाउँगाउँमा विकास गर्न सकिनेः मुख्यमन्त्री पौडेल

काठमाडौँ,४ पुस । विकासका लागि आवश्यक बजेट भएकाले इच्छाशक्ति भएमा गाउँगाउँमा विकास गर्न सकिने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । मध्य धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङमा बुधबार

उद्योग र व्यापारका समस्या समाधान गरिनेः मन्त्री राई

काठमाडौँ,४ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय राजदूतावासद्वारा आज यहाँ आयोजित ‘खुला