Logo
मुख्य खबर

पदभार सम्हालेपछि सभामुख सापकोटाले भने : एमसिसीबारे हतार गर्नुपर्दैन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले

विस्तृत पढ्नुहोस
सभामुख सापकोटाको शपथ सोमबार

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको

भारतद्वारा सुर्यबहादुर थापा प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान  

काठमाडौं, १२ माघ । भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ/संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । आईतबार काठमाडौंस्थित् भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल,

अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि संसद भवनमा जे देखियो (फोटोफिचर)

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख

अग्नि सापकोटाबारे सुवास नेम्वाङको टिप्पणी : हाम्रो चयन उपयुक्त रहेछ

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख

सापकोटा सभामुखमा निर्विरोध निर्वाचित(भिडियोसहित)

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख

सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन अहिले केहीबेरपछि हुँदैछ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफ्नो धारणा

सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश फुँयालले हेर्न नमिल्ने

काठमाडौं, १२ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपाका स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ । सर्वोच्चको न्यायाधीश

तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा पूर्व राष्ट्रपतिलाई चिन्ता

काठमाडौं, १२ माघ। पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औंल्याएका छन् । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०औं

गोकर्ण-यति प्रकरणमा गगन थापा आक्रामक, गरे संसदको ध्यानाकर्षण (पत्रसहित)

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले गगोकर्ण(यति प्रकरणमा संसदको ध्यानाकार्षण गराएका छन् । उनले बदनियतका साथ नेपाल ट्रष्ट ऐन

हिमाली क्षेत्रको समृद्धिको लागि मन्त्री गुरुङको यस्तो छ फर्मुला

काठमाडौं, ११ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले हिमाली क्षेत्रको समृद्धिका लागि आफ्नो फर्मुला सुनाएका छन् । हिमाली क्षेत्र जडिबुटीले धनी भएकोले यसको संरक्षण र सदुपयोग गरेर

एमसिसी मुलुकको हितमा छ, गुमाउनहुँदैन् : रवीन्द्र मिश्र

झापा, ११ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् । झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो