Logo
मुख्य खबर

कम भ्रष्टाचार र लोकतन्त्रको सूचंकाकमा नेपालको फड्को

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ माघ । नेपालले कम भ्रष्टाचार हुने देशहरुको सूचीमा फड्को मारेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहिबार सार्वजनिक गरेको सूचकांकमा नेपालले ११ स्थान फड्को

विस्तृत पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनको मतदान जारी

काठमाडौं, ९ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान

बाबुरामले प्रचण्डलाई ‘बुढो बाघ’ को संज्ञा दिएपछि..

काठमाडौं, ९ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मी मित्र नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती

ग्लोबल डेमोक्रेसी इन्डेक्समा नेपाल पाँच स्थान उक्लिदै ९२ औं स्थानमा

काठमाडौं, ८ माघ । नेपाल ‘ग्लोबल डेमोक्रेसी इन्डेक्स’ मा पाँच स्थान माथि उक्लिन सफल भएको छ । गत वर्ष ९७ औं स्थानमा रहेको नेपाल यसवर्ष ९२ औं स्थानमा पुगेको हो

अस्तव्यस्त पर्यटन क्षेत्र, नेपाल भ्रमण वर्ष प्रभावित

माघ ८, काठमाण्डौ । नेपालको पर्यटन क्षेत्रमा जति सम्भावना छ, त्यति नै समस्या पनि । नेपाल भ्रमणमा आउने पर्यटकका लागि दिनुपर्ने सेवा पर्याप्त छैन । साहसिक पर्यटकको सम्भावना भए पनि

प्रधानमन्त्री ओलीको सन्देश बोकेर विष्णु पौडेल खुमलटारमा, यस्तो छ प्रस्ताव

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटारमा पुगेका छन् ।

सभामुखका उम्मेद्धवार सापकोटाको विरोध गर्नेलाई प्रचण्डको जवाफ : माईतीघरमा चिसो हावा नखानुहोस्

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा एक्लो उम्मेद्धवार दिएका सांसद अग्नि प्रसाद सापकोटाको विरोधमा माईतीघरमा जुलुश निकाल्नु

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं, ८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन् । सञ्चार

दिल्लीबाट फर्किएलगत्तै पौडेल लचक, देउवासँग निर्णायक बैठक हुँदै

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल लचिलो बनेका छन् । उनले देउवासँग मिलेर जाने नीति बनाएका छन् । देउवाले पनि पौडेलको

सभामुखमा अग्नि निर्विरोध, उपसभामुखमा कसले बाजी मार्ला ?

माघ ७, काठमाण्डौ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसगै उनी निर्विरोध सभामुखमा निर्वाचित हुने भएका छन्

सुनिल थापा कांग्रेस प्रवेशको तयारीमा !

काठमाडौं, ७ माघ । राप्रपा (संयुक्त) का महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापासहितका एक दर्जन प्रभावशाली नेताहरुले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टी प्रवेशका लागि नेता थापासँग