काठमाडौं, २२ मंसिर । सरकारले सीमा समस्या समाधानका लागि भारतसँग तत्काल वार्ताको पहल गरेपनि त्यो सम्भावना टरेको छ । कालापानीलगायत सीमा समस्याका बारेमा राजनीतिक तहमै
काठमाडौं, २१ मंसिर । द भ्वाईस अफ नेपाल सिजन २ का विजेता टिम प्रमोदबाट राम लिम्बु भएका छन् । आज भएको ग्राण्ड फिनालेमा रामले बाजी मारेका हुन् । रामले सनिश
काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार आफ्नो गतिमा स्मुथ्ली अघि बढिरहेको स्पष्ट पारेका छन् । शनिबार
२१ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि
६ बुँदे घोषणापत्र जारी काठमाडौं, २० मंसिर । एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलन ६ बुदे घोषणापत्र जारी गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।सम्मेलनमा सुस्त मनस्थिति भएका व्यक्तिको विकासमा
काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बारामा निमार्णाधीन विमानस्थलमा निर्माण प्रक्रिया यथास्थितिमा
काठमाडौं, २० मंसिर । पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का) र प्रकाशचन्द्र दाहालमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ । स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो
काठमाडौं, २० मंसिर । नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । उनले २ सय मिटर ब्याकस्ट्रोकमा आज (शुक्रबार) स्वर्ण जितेकी छिन्। उनले २ मिनेट १७।७३ सेकेण्डमा
काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार अस्पतालबाट डिस्चार्ज भएलगत्तै बालुवाटारबाट सक्रियता देखाइरहेका छन् । उनले केही दिनमै क्याबिनेट बैठक राखेर मन्त्रीहरुलाई महत्वपूर्ण निर्देशन दिने भएका छन् ।
काठमाडौँ, २० मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध
काठमाडौँ, २० मङ्सिर : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताए । जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल
काठमाडौं, १९ मंसीर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका