Logo
प्रमुख समाचार

कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ श्रावण । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन्। झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ

विस्तृत पढ्नुहोस
सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१

हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो

एजेन्सी । हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन्। लाहैनाका

नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला

काठमाडौं, २७ श्रावण । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्। कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला

सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

काठमाडौं, २७ श्रावण । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ। सन् २०२२ मा

सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, २७ श्रावण । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित अगाडि बढेको बताएका छन्। शनिबार नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले

नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण छः अर्थमन्त्री महत

काठमाडौं, २७ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित

कांग्रेसलाई केपी ओलीको प्रश्नः कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर ?

काठमाडौं,२७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेस केबल २-४ जना मन्त्रीका लागि माओवादी केन्द्रको पछुवा भएको आरोप लगाएका छन् ।

नेकपा एस निकट खेलकुद महासंघलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन जरुरी छैनः झलनाथ खनाल

काठमाडौं,२७ साउन । सत्तारुढ नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सम्मानित

सांसदलाई गिरफ्तार गराएर प्रचण्डले पाकिस्तानी मोडेलको राजनीति थाले: केपी ओली

काठमाडौं,२७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो विरोध गर्ने व्यक्तिलाई छानिछानि पक्रेर पाकिस्तानी मोडलको राजनीति सुरु गरेको आरोप लगाएका

सरकारलाई केपी ओलीको प्रश्न: हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो?

काठमाडौं,२७ साउन । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्न भएको आरोप लगाउँदै दुईमन्त्रीको राजीनामा माग गर्ने नेपाली कांग्रेसका सांसद सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको बताएका छन्

ललिता निवास प्रकरणमा सर्वोच्चको आदेश संशयपूर्ण छः कृषिमन्त्री भुसाल

काठमाडौं,२७ साउन । नेकपा एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष डा.बेदुराम भुसालले ललिता निवासको जग्गा प्रकणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर्न भनि सर्वोच्च अदालतले दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका

Screenshot