Logo
प्रमुख समाचार

क्यानका कार्यवाहक सचिव पाठकमाथि अज्ञात समूहले छ्यापे मोबिल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ साउन । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ। शनिबार बिहान मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो

विस्तृत पढ्नुहोस
सुप्रभात भण्डारीको प्रश्न : सरकारले शिक्षा विद्येयक लुकाएर किन ल्यायो ?

काठमाडौं, २७ साउन ।  अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा विद्येयकको मस्यौदा हेरेर आफूहरुलेपनि विरोध जनाएको स्पष्ट पारे । उनले भने,‘यसमा हामी अभिभावकहरुले पनि आपत्ति छ भन्यौं । यो शिक्षा

शिक्षा ऐन सबै सरोकारवालामैत्री हुनुपर्छ : किशोर गौतम

काठमाडौं, २७ साउन । प्याव्सन नेपालका उपाध्यक्ष किशोर गौतमले मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था भने परिवर्तन नभएको टिप्पणी गरेका छन् । उनले निजी क्षेत्रबाट विद्यालय सञ्चालन गर्नेहरु पनि सडकमा आउनुपरेको

शिक्षा विद्येयकमा सहमति खोज्न शिक्षाविद् डा. विद्यानाथ कोइरालाका यस्ता छन् सुझाव

काठमाडौं, २७ साउन ।  शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अझैपनि प्रस्तावित विद्येयकलाई सर्वसम्मत् बनाउन सकिने सुझाए । त्यसको लागि पहिलो काम संविधानविद्, स्थानीय सरकारको बारेमा जानकार, स्थानीय जनप्रतिनिधिबीच सम्वाद हुनुपर्ने उनको

विदेशमा सुनले बनेको श्रीलंका छैन, एकदमै गाह्रो छ : अर्थमन्त्री महत

काठमाडौं, २७ श्रावण । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा सुनले बनेको श्रीलंका नभइ गाह्रो भएको बताएका छन्। शनिबार युवा दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले युवाहरूलाई

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताका छन् । शनिबार राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान

काठमाडौं, २७ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान गरेको छ। फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छः कांग्रेस महामन्त्री थापा

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा,समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ स्मृति

हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ : सभापति लामिछाने

काठमाडौं, २७ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले भरतपुरमा मात्र नभइ देशभर नै ब्लु बस चलाउने बताएका छन्। शनिबार पश्चिम नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले उक्त

सुनिल शर्माले सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै रहेर मन्त्रीमाथि औंला उठाउनुभयो : अध्यक्ष लिङ्‍देन

काठमाडौं, २७ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले सत्तापक्षकै भएरपनि सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षकै

सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकहरू रिहा भएका छन्। शुक्रबार चीन जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिकद्धय ली जियालिङ र लिउ फुयान

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सुनिल शर्मालाई पक्राउ गरियो: राजेन्द्र लिङदेन

काठमाडौं,२७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई एकदिन पक्रिने र अर्कोदिन छोड्ने विषय आपत्तिजनक भएको बताएका छन । शनिवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा

Screenshot