Logo
प्रमुख समाचार

सरकार बनाउन कुनै गठबन्धनमा नजाने रास्वपा सभापति लामिछानेको उद्‍घोष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकार बनाउने कुनै गठबन्धनमा नजाने उद्‍घोष गरेका छन्। शनिबार रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको

विस्तृत पढ्नुहोस
अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौं, २३ असार । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ। गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो। यस्तै पक्राउ

‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’

काठमाडौं, २३ असार । वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। बौद्धिक वृत्त नेपालले आज आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक

ईलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

काठमाडौं, २३ असार । ईलामका नेताहरूले ईलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान(मेडिकल कलेज) स्थापनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, २३ असार । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले

रुसी आक्रमणमा ६ जना मारिए

एजेन्सी । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन्। लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा

धौलिगङ्गा बाँध खोलिने : महाकाली किनारमा नजान आग्रह

काठमाडौं, २३ असार । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

काठमाडौं, २३ असार । ४ दल मिलेर गठित समाजवादी मोर्चाको बैठक बस्दैछ। बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अपरान्ह ४ बजेदेखि बस्दैछ छ। बैठक मोचा गठनपछिको पहिलो भएको र पहिलो

नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्झौता

काठमाडौं, २३ असार । नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्झौता भएको छ। नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटदिनेलगायत विभिन्न विषयमा सम्झौता गरेको हो। सम्झौता अनुसार हिसान

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

काठमाडौं, २३ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्। चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २०

छात्रवृत्ति कोटाका लागि काठमाडौं महानगरले परीक्षा लिँदै

काठमाडौं, २३ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ। महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा

एसइईको पुनर्योगका लागि आवेदन माग

काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको

Screenshot