Logo
प्रमुख समाचार

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

जकार्ता, २२ असार । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ ।

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरण : पक्राउ परेकाको रिटमा विपक्षीलाई बोलाउन आदेश

काठमाडौं, २२ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको मुद्धामा विपक्षीहरूलाई बोलाउन आदेश दिइएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

लेखनाथ, २२ असार । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल

संसद् चलाउन र प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं, २२ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् चलाउन र प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका छन्। शुक्रबार राष्ट्रियसभामा एमालेले संसद् अवरोध गर्दैगर्दा अध्यक्ष तिमिल्सिनाले विपक्षी

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको

प्रधानमन्त्री दाहालको अभिव्यक्ति गलत भएको शेखरको टिप्पणी, नेपाली जनतालाई ठेस पुगेको भनाई

काठमाडौं, २२ असार । नेपाली कांग्रेस शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्ति गलत भएको र त्यसले नेपाली जनताको भावनामाथि ठेस पुगेको टिप्पणी

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह

एसईईपछि विद्यार्थीको रोजाईमा हेराल्ड इन्टरनेश्नल

काठमाडौं, २२ असार । काठमाडौंको बसुन्धरास्थित हेराल्ड इन्टरनेश्नल कलेजले कक्षा ११ को भर्ना खुलाएको छ । एसईई नतिजा सार्वजनिक भएसँगै उक्त कलेजले भर्ना अभियान सुरु गरेको हो । उक्त कलेजमा

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक आइतबारसम्म स्थगित्

काठमाडौं,२२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि

सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : प्रवक्ता शर्मा

काठमाडौं, २२ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेकी छिन् । प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभामा एमालेको अवरोध आजपनि कायमै

काठमाडौं,२२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद

उद्योगमन्त्री रिजालद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार बिहान १० बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा

Screenshot