Logo
प्रमुख समाचार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भने: राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा

विस्तृत पढ्नुहोस
‘न्यायाधीश न्यौपानेको सरुवा हुनुमा कानुन मन्त्री गुरुङको पूर्वाग्रह र संलग्नता छैन’

काठमाडौं, ७ असोज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको सचिवालयले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको रुकुम जिल्ला अदालतमा सरुवा हुनुमा मन्त्रीको कुनै संलग्नता र पूर्वाग्रह नरहको

वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्याबारे ऊर्जामन्त्री बस्नेत र वनमन्त्री महतोबीच छलफल

काठमाडौं, ७ असोज । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोबीच

संसद्‌मा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्छः गगन थापा

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गत साता संसद्मा दर्ता गरेको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना

सुन प्रकरण छानबिन गर्न सत्तापक्षले बनाएको आयोगको मस्यौदा बोकेर एमाले नेताहरु बालकोटमा

काठमाडौं,७ असोज । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणको सत्यतथ्य छानबिन गर्न गठन गर्न लागिएको उच्चस्तरीय आयोगको कार्यादेशलाई लिएर दलहरु विभाजित बनेका

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा जनताको भव्य स्वागत (भिडिओसहित)

काठमाडौं, ७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरको भ्रमणमा पुगेका छन् । उनी सांस्कृतिक भ्रमणका सिलसिलामा आज भक्तपुर पुगेका छन् । उनी भक्तपुर पुग्दा स्थानीय उनीप्रति जनताको ठूलो साथ र

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद

-एकराज पाठक/रासस बेइजिङ, ७ असोज । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन्। बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

-एकराज पाठक/रासस बेइजिङ, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस

प्रचण्डविरुद्धको अवहेलना मुद्दाः सुनुवाइ सकियो, फैसला मंसिर १८ मा आउने

काठमाडौं,७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ गरेको

कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या

प्रिस्टिना, ७ असोज । कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सिमाना नजिक आपराधिक समूहले

ओलीको टिप्पणी: शेरबहादुर पनि प्रचण्डका कार्यकर्ता भए

काठमाडौं,७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गठनको ९ महिनासम्म पनि सिन्को भाँच्न नसकेको दाबी गरेका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा

आत्मघाती आक्रमणमा तेह्र जना मारिए

मोगादिसु, ७ असोज । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्युभएको पुष्टि भएको छ भने अन्य ४५ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको