Logo
प्रमुख समाचार

पश्चिम किनारमा दुई प्यालेस्टिनी मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

रामल्लाह (प्यालेस्टाइन क्षेत्र), ७ असोज । इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विस्तृत पढ्नुहोस
‘हाम्रा मन्त्रीले राम्रो काम गरेको भनेर भाषण गर्न पाइनँ’

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्न नसकेको बताएका छन् । तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा

छाडेनन् शिक्षकहरुले सडक संघर्षः विभिन्न घटकहरु आज पनि उत्रिए प्रदर्शनमा

काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास

राज्य व्यवस्था समितिमा गृहमन्त्रीको आक्रोशः मन्त्री भएकै कारण उठ,आइज, तँ कहाँ हो भन्ने हुन्छ र!

काठमाडौं,७ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई असम्बन्धित विषयमा छलफल गर्न बोलाएको भन्दै संसदीय समितिमा आक्रोश पोखेका छन् । आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैकमा

हुमागाईंको गुनासो: देशकै एकजना बदनाम मान्छेसँग चुनाव लड्दा कांग्रेसकै जिम्मेवार नेताका कारण चुनाव हार्न पुगेँ

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेसकै जिम्मेवार नेताहरुको कारण आफूले गत वर्षको मसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनु परेको गुनासो गरेका छ्न ।

एक दशकमा देशलाई कहाँ पुर्‍याउने, कांग्रेसले आर्थिक खाका ल्याउनुपर्छ: विनोद चौधरी

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले देशको आर्थिक अवस्थाम सूधार गर्न एक दशकमा गर्नुपर्ने कामको खाका नेपाली कांग्रेसले निर्माण गर्नुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको

नेपाली शब्दकोषबाट ॐ शब्द हटाउन खोजेको भन्दै शंकर भण्डारीको आपत्ति

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको शब्दकोषबाट ‌ॐ (ओम) शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै पूर्व मन्त्रीसमत रहेका भण्डारीले यस

एमाले बागमती अधिवेशनः कैलाश ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको चाहना, को-को छन् अन्य आकाँक्षी ?

काठमाडौं,७ असोज । नेकपा (एमाले)को प्रथम बागमती अधिवेशनको तयारी पूरा भएको छ । यही असोज ८ र ९ गते राजधानी काठमाडौंमा हुने अधिवेशनले पाँच पदाधिकारीसँगै २४० सदस्यीय प्रदेश कमिटीको चयन

ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम

-रमेश लम्साल / रासस काठमाडौँ, ७ असोज । सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको

ओलीसँग भेट्नै डराउँछन् देउवा

काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग विगत दुई वर्षदेखि कुनै पनि संवाद नभएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको

शेरबहादुर देउवा मसँग भेट्न डराउनुहुन्छ, कुन शक्तिसँग किन डराउनुभएको हो, थाहा छैन : ओली

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नहुँदा मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको आरोप लगाएका छन् । ‘कुनै

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

काठमाडौँ, ७ असोज । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म