Logo
प्रमुख समाचार

परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १९ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल बिहीबार श्रीलङ्का जाँदैछिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयको नेतृत्वबारे छलफल हुने

काठमाडौं, माघ १९ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बिहान ११ बजे बैठक बस्ने बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने

एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा

काठमाडौं, माघ १९। वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ । संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको सरकारमा

चार अर्ब बिदेसिने ठेक्का बन्द गर्न माग

काठमाडौं, माघ १९। यातायात व्यवसायीहरूले सवारीसाधनको नम्बर प्लेट परिवर्तनका नाममा नेपालीको गोपनियतामा नै असर पर्ने र देशको अर्बौं रकम बिदेसिने गरी काम नगर्न सरकारलाई सचेत गराएका छन् । सार्वजनिक यातायात

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा सत्ता पक्षमै दुई धार

काठमाडौं, माघ १९। प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी नै चलेको छ । केही दिनयता सरकारमा बसेका मन्त्रीहरूकै अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा आउँदै गर्दा बुधबार

सरकारी पाठ्यपुस्तक निजीलाई छाप्न दिने ‘विवादास्पद’ निर्णय

काठमाडौं, माघ १९। सरकारले जनक शिक्षा सामग्रीले छपाइ गर्दै आइरहेको पाठ्यपुस्तक छपाइको काम निजी प्रकाशनलाई दिने विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि

भारतमा आगलागीमा पर्दा १४ जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ। समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो। त्यसमा परेर

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

एजेन्सी । अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रूत उडानको विम्ब बनेको जम्बो बोइङ ७४७ को विधिवत् बिदाई गरिएको छ। बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४औँ ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा

डुङ्गा डुब्दा ५२ विद्यार्थीको मृत्यु

एजेन्सी । इस्लामाबादको उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ। प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन्। ज्यान

भारतले किन घटायो नेपाललाई दिने अनुदान ?

काठमाडौं, १८ माघ । भारतले नेपाललाई दिने अनुदान घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले बुधबार आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएकी हुन्। प्रस्तुत बजेटमा नेपालले

अनेरास्ववियूले घेर्‍यो जनक शिक्षालाई

काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृसंगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रलाई घेराउ गरेको छ। अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रलाई छोडेर निजि कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक

एमाले सचिवलाई धमलाको प्रश्न– रवि लामिछानेलाई फेरि किन गृहमन्त्री बनाउनुपर्‍यो ?

काठमाडौं, १८ माघ । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले सत्ता गठबन्धनको समझदारी अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै भागमा पर्ने बताएकी छन् । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रमा नयाँ समझदारी

Screenshot