Logo
प्रमुख समाचार

एमाले सचिवलाई धमलाको प्रश्न– रवि लामिछानेलाई फेरि किन गृहमन्त्री बनाउनुपर्‍यो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ माघ । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले सत्ता गठबन्धनको समझदारी अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै भागमा पर्ने बताएकी छन् ।

विस्तृत पढ्नुहोस
रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः पौडेल

काठमाडौं, १८ माघ । अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् । ‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी

रविलाई गृहमन्त्री बनाए त्यसको भागिदार प्रचण्ड पनि हुनुपर्छः भीम रावल

काठमाडौं, १८ माघ । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेहरुले दिएको सुशासनको नारा र अवस्था परिवर्तनको भाषण चटके र नक्कली साबित भएको

प्रचण्ड केपी ओलीको पनि नेता होः माओवादी नेता

काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले रवि लामिछानेले फेरि गृहमन्त्री हुन हतार गर्न नहुने औंल्याएका छन् । ‘सर्वोच्च अदालतको फैसलाको अन्तिम र पूर्णपाठ

रविलाई भौतिक पूर्वाधारमन्त्री बन्न सुझाव

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आफ्नो अडानबाट पछि हटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रविको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म

आतंकवादी हमलापछि कुनै न कुनै आतंकवादी संगठनले किन लिन्छ जिम्मेवारी ?

एजेन्सी । आतंकवादी हमलापछि धेरैजसो आतंकवादी संगठनले हमला गरेको जिम्मेवारी लिन्छ। हमलामा जतिबढी क्षतिभएको छ आतंकवादी संगठनहरु त्यतिबढी नै घटनाहरुको जिम्मेवारी लिन्छन्। पाकिस्तानको पेशावर मस्जिदमा भएको बम हमालामा मृत्युहुनेहरुको संख्या

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ। बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध

काठमाण्डौं, माघ १८ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । नेतादेखि

प्रधानमन्त्री प्रचण्ड र प्रदेश एकका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं, माघ १८ । प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई

सडकमा नाच्दा वेश्यावृत्तिको आरोप, १० वर्ष जेल !

काठमाडौं, माघ १८ । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप

‘कुमारी आमा’ निहारिका र शिवराजबीच मिलापत्र, अव दुबै पति–पत्नी

काठमाडौं, माघ १८। ‘कुमारी आमा’ भनिने सोनाली कुमारी सिंह अर्थात निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्। बलात्कार मुद्दा लगाएर जेल पठाउन तयार भएकी निहारिका राजपूतले अन्ततः

मध्यमाघसम्म न हिउँ, न वर्षा

काठमाडौं, माघ १८।  ”हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, “पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको

Screenshot