Logo
प्रमुख समाचार

केन्द्रीय समितिको अजेन्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज आज बस्दैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत

विस्तृत पढ्नुहोस
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार

काठमाडौं, वैशाख २६। जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

कक्षा १२ को परीक्षा आजबाट, कानुन मिचे सबै परीक्षा रद्ध हुने

काठमाडौं, वैशाख २६। यो वर्षको कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड (एनजी) ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९

कालीकोटका बासिन्दालाई केदारनाथमा मजदुरी गर्न अनिवार्य सिफारिस

कालिकोट, वैशाख २६ । मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन् । बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

काठमाडौं, वैशाख २५। प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा

महेश बस्नेतद्धारा “मिसन इलेक्सन, टार्गेट न्यु जेनेरेशन” अभियान घोषणा

काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ‘मिसन इलेक्सन, टार्गेट न्यू जेनेरेशन’ अभियानको घोषणा गरेका छन् । उनले अबका दिनमा राष्ट्रिय युवा संघ नेपालमा

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त

भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउनुहुन्न : अध्यक्ष नेपाल

काठमाडौं, २५ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराका गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले भ्रष्टाचारबाट

टुकुचा खोला र खोला बहाव क्षेत्रको लगत कट्टा गर्न महानगरको पत्र

काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोला बहाव भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि पत्र लेखेको छ। सोमबार सो बारे महानगरले भूमि व्यवस्था, सहकारी

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौं, २५ बैशाख । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई

कंसाकारको शपथ सर्वोच्चको फैसलाले रोक्यो

काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेको प्रमाणपत्र पाएकी विन्दाबासिनी कंसाकारको शपथ तत्काल नहुने भएको छ। कंसाकारलाई निर्वाचन आयोगले समानुपातिक सांसद बनेको प्रमाणपत्र दिएपनि सर्वोच्च अदालतका कारण