Logo
प्रमुख समाचार

नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपी खोजी गर्दै प्रहरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ बैशाख । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। पक्राउ पुर्जी जारी भएका

विस्तृत पढ्नुहोस
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं, २२ बैशाख । जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपाले वैशाख २७ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो। बैठकमा विधान अधिवेशन,

रास्वपा बैठक जारी

काठमाडौं, २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा जारी रहेको छ। बैठक अहिले ५:३० बजेबाट पार्टी कार्यालयमा बसेको हो। रास्वपाको अहिले केन्द्रीय समिति र संसदीयल दलको

श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

एजेन्सी । श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ। कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना

कांग्रेस सुधार्ने हो भने सभापति देउवाको घर घेर्न जानुस् : नेता शाही

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका निकट तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसलाई सुधार्ने हो भने सभापति शेरबहादुर देउवाको घर घेर्न जानुपर्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा

संखुवासभा हेलिकप्टर दुर्घटना : १ जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । संखुवासभामा भएको हेलिकप्टर दुर्घटना परि १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। शुक्रबारद दिउँसो संखुवासभाको भोटखोला

हेलिकोप्टर दुर्घटना अपडेट: एकको मृत्यु

खाँदबारी, २२ वैशाख । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ, २२ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री ज्वालाले सडक विभाग

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्ने भएको छ। बैठक केही बेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भएको हो। सो बैठकमा नेविसंघ, तरुण दल र

उद्योगीका समस्या समाधान हुन्छ: मन्त्री रिजाल

काठमाडौँ, २२ वैशाख । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग

पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए

इस्लामाबाद, २२ वैशाख । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार जिल्लाको फतेह

सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु

म्लादेनोभाक (सर्विया), २२ वैशाख । एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा