Logo
प्रमुख समाचार

साझा प्रकाशनको महाप्रबन्धकमा मिलनराज गर्तौला नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ । साझा प्रकाशनको महाप्रबन्धक पदमा मिलनराज गर्तौला नियुक्त भएका छन् । प्रकाशनको सञ्चालक समितिको वैशाख १५ गतेको निर्णयानुसार काठमाडौँ महानगरपालिका–७ निवासी समाजशास्त्री गर्तौला नियुक्त

विस्तृत पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिँदै

काठमाडौं, १७ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका हुन्। उनले बैशाख २१ गते दिउँसो २

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति

राजतन्त्रबारे ओलीले दिएको अभिव्यक्ति सच्याउन राप्रपा प्रवक्ता श्रेष्ठको आग्रह

काठमाडौं,१७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ओलीले राजतन्त्र मान्नेहरूस्वार्थी,

आकर्षणको केन्द्रमा महावीर पुन

काठमाडौं, १७ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँग चार बुँदे माग राखी आन्दोलनरत छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा

प्रधानमन्त्री दाहाल चितवनमा

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन पुगेका छन् । आज दिउँसो उनी जहाजबाट चितवन पुगेका हुन् । नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

काठमाडौं,१७ वैशाख । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी

परराष्ट्रमन्त्री बनेपछि पहिलो पटक गृह प्रदेशमा साउद, मुख्यमन्त्री शाहले गरे स्वागत

काठमाडौं, १७ बैशाख । परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नारायण प्रकाश(एनपी) साउद पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम पुगेका छन्। परराष्ट्रमन्त्री साउद काठमाडौंबाट हवाईमार्गहुँदै शनिबार गृहप्रदेश टेकेपनि उनी आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर पुगेका

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा

पाठ्यपुस्तक छपाइ सम्पन्न

काठमाडौँ, १७ वैशाख । नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।

घिमिरे र तिमिल्सिनाले गरे प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव सिफारिस

काठमाडौं,१७ वैशाख । प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव सिफारिस भएका छन्। आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिव सिफारिस

देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर, १७ वैशाख । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने