Logo
प्रमुख समाचार

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना

विस्तृत पढ्नुहोस
फ्रान्सेली आल्प्समा हिमपहिरो : चार जनाको मृत्यु

एजेन्सी । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ। आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको

पर्यटनमन्त्री किराँतीले सोधे वायुसेवा निगमलाई पाँच प्रश्न

काठमाडौं, २७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई विभिन्न प्रश्न सोधेका छन्। पर्यटन मन्त्री किराँतीले उनकै मन्त्रालय अन्तर्गतको वायुसेवा निगमलाई विभिन्न पाँच प्रश्न

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

काठमाडौं, २७ चैत । पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन्। पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौँ आएको व्यवसायीको टोलीले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

एजेन्सी । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ। एयर इन्डियाका एक अधिकारीले भने,‘कूल २५६ यात्रु

रास्वपालक्षित कमल थापाको व्यङ्ग, ‘कम्बल ओढेर घ्यू खानेहरु झाडीभित्र लुकेका गोमन सर्प’

काठमाडौं, २७ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लक्षित व्यङ्ग गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले फेसबुकमा एक स्टाट्स लेख्दै रास्वपालक्षित व्यङ्ग गरेका हुन्। उनले भ्रष्टाचारको चर्को

पछिल्लो २४ घण्टा १ सय २४ जना कोरोना संक्रमित

काठमाडौं, २७ चैत । देशभर पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ६६ जनामा कोरोना परिक्षण गर्दा १

तेस्रो पटक कोरोना संक्रमित भएपछि पूर्वअर्थमन्त्री शर्मा भन्छन्, ‘कोभिड त कोभिड नै रहेछ’

काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा कोरोना संक्रमित भएका छन्। शर्माले सोमबार फेसबकुमा तेस्रो पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन्। फेसबकुमा स्टाटस लेख्दै

एमालेलाई झट्का नरेश खरेलले त्यागे पार्टी

काठमाडौं,२७ चैत । नेकपा एमालेका पुराना नेता नरेश खरेलले एमाले परित्यागको घोषणा गरेको छ । सौराहामा भएको एमालेको १०औ महाधिवेशबाट पार्टीमा असन्तुष्ट रहेका नेता खरेलले सोमवार विज्ञप्ति जारी गर्दै पार्टी

‘माधव नेपालको पार्टीले आत्मसमर्पण नगर्ने’

काठमाडौं, २७ चैत्र । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो (आइतबार) मन्त्रिपरिषद् विस्तार गरे । गत चैत्र १२ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका

तनहुँ -१ मा स्वर्णिमलाई लौरोको साथ

काठमाडौं,२७ चैत । आगामी बैशाख १० मा हुने तनहुँ-१ को उपनिर्वाचमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई हाम्रो नेपाली पार्टी(लौरो अभियान)ले समर्थन गरेको छ । बिष्णु पराजुलीलाई उम्मेदवार बनाएको हाम्रो

सामुदायिक विद्यालयमा विद्यार्थी बढे

काठमाडौँ, २७ चैत । काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् ।