काठमाडौं, २७ चैत । जनमत पार्टीका उपाध्यक्ष एव पूर्व खानेपानी मन्त्री अब्दुल खानले भोलि(मंगलबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। खानले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन
काठमाडौं, २७ चैत्र । मिटरब्याज पीडित र सरकारबीच भएको दोस्रो दिनको वार्तापनि असफल भएको छ । सिंहदरबारस्थित् गृहमन्त्रालयमा भएको वार्ता असफल भएको हो । मिटरब्याज पीडितहरुसँग हिजो उनीहरु बसेकै स्थानमा
काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईवीच भएको घुस प्रकरणको अडियो सार्वजनिक भएको विषयले संसद्मा विशेष रुपमा चर्चा पाएको छ । संसद्को
नयाँ दिल्ली, २७ चैत । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक
पिङतान, चीन, २७ चैत । चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका छन् । प्रतिक्रियामा
काठमाडौं, २७ चैत । प्रतिनिधिसभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसद्हरुले उठाएका विषयमा सरकारलाइ जवाफ दिन निर्देशन दिएका हुन्।
मनिला, २७ चैत । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो
काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद् ढाकाकुमार श्रेष्ठको घुस प्रकरण बारे सत्यतथ्य छानविन गर्न राष्ट्रियसभा सदस्य दिलकुमारी थापा (रावल)पार्वतीले माग गरेकी छन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै
काठमाडौं, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जवराले देशमा भइरहेका विभिन्न काण्डहरुलाई आफूहरुले नियाली रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जवराले
काठमाडौं,२७ चैत । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक एवं पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले संसद्ले विजनेश नपाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद
काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् । आज (सोमबार) को
काठमाडौं,२७ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा