Logo
प्रमुख समाचार

नेकपा (एकीकृत समाजवादी) को समाजवादमा आधारित घोषणापत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र

विस्तृत पढ्नुहोस
शशांक कोइराला अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । चुनावी

गृहमन्त्री खाँणले गरे ६७ बुँदे संकल्पपत्र सार्वजनिक

काठमाडौं, १३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका खाँणले जनतासामु ६७ बुंदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । आगामी मंसिरमा हुने

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको संयुक्त भेला

काठमाडौं, १३ कात्तिक । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले संयुक्त भेलाको आयोजना गरेको छ । सत्तागठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति अन्तर्गत सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आइतबार संयुक्त भेलाको आयोजना गरेको हो । भेलालाई

बाँकेमा चुरा गोदाममा भीषण आगलागी हुँदा युवकको मृत्यु

काठमाडौं, १३ कात्तिक । बाँकेको नेपालगन्जमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एकजनाको मृत्यु

माओवादीले सोमबार दिउँसो घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भोलि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र

जनताको समस्या केन्द्रमा पुर्याउन सक्ने नेतृत्व चुन्न खतिवडाको आग्रह

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता रामहरि खतिवडाले जनताको कुरा केन्द्रमा पुर्याउन सक्ने नेतृत्वलाई चुनेर पठाउन मतदातासँग आग्रह गरेका छन् । सुनकोशी गाउँपालिका स्तरिय कार्यकर्ता

ग्यास बाल्ने क्रममा सिलिन्डर विस्फोट हुँदा ५ जना गम्भीर घाइते

एजेन्सी, १३ कात्तिक । भारतको बिहारको नवादमा खाना पकाउने क्रममा सिलिण्डर विस्फोट भएको छ । सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित पाँच जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका

२ सय ५४ यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो

काठमाडौं, १३ कात्तिक । नेपालबाट २ सय ५४ जना यात्रु लिएर उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन विमानस्थलले रोकिदिएको छ । निगमको उक्त विमानलाई आइतबार र शुक्रबार पौने

५१ जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ जिल्लामा ढुवानी सम्पन्न

काठमाडौं, १३ कात्तिक । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिँदै डा.तोसिमा कार्की

काठमाडौं, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी डा.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएकी छिन् । आगामी मंसिर ४ गते हुने

गण्डकी एमालेको प्रतिवद्धता पत्र : पर्यटकिय क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गरिने देखि स्थानीय सडकको दुरी घटाउनेसम्म

काठमाडौं, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । गण्डकी एमालेले आइतबार आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो

Screenshot