Logo
प्रमुख समाचार

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी

विस्तृत पढ्नुहोस
राहुल गान्धीको फेक न्यूज प्रशारण गरेको अभियोगमा जि न्यूजका प्रस्तोता पक्राउ

एजेन्सी, २१ असार । भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध झुटा समाचार प्रशारण गरेको आरोपमा जि न्यूजका प्रस्तोता रोहित रञ्जन मंगलबार बिहान पक्राउ परेका छन् । आज बिहान ५.३० बजे रोहितको

बिहेअघि नै सुरु भयो सदीक्षा र राहुलको रिसेप्सन पार्टी

काठमाडौं, २१ असार । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ आज विवाह बन्धनमा बाधिदै छिन् । २०१० की मिस नेपाल श्रेष्ठले मंगलबार साँझ प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । बिहे

मोदी सवार हेलिकप्टर अगाडि कालो बेलुन उडेपछि…

एजेन्सी, २१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आन्ध्र प्रदेश भ्रमणका क्रममा उनी सवार हेलिकप्टर अगाडी कालो बेलुन उडेको छ। विजयवाडाको गन्नावरम एयरपोर्टबाट प्रधानमन्त्रीका दुई हेलिकप्टर उडेका थिए । सोही

अमेरिकाको स्वतन्त्रता दिवसमा अन्धाधुन्ध गोली चल्यो

एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् ।

श्रीलंकामा चरम आर्थिक अभाव, ब्रेकफास्ट नभएपछि दिउँसो १२ बजेसम्म सुताउँछन् बालबालिकालाई

एजेन्सी, २१ असार । श्रीलंकामा विगत १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फीति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना

उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने प्रस्तावः कांग्रेस पक्षमा, माओवादी विपक्षमा, एमाले विभाजित

काठमाडौं, २१ असार । उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको नेपाल प्रहरी र प्रदेश प्रहरी

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु

काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक सुरु भएको हो । बैठकमा पुर्व

रामेछापमा बस दुर्घटना, ७ जनालाई धुलिखेल अस्पताल ल्याइदै

काठमाडौं, २१ असार । रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको

संसद भवन बाहिर फुटपाथको काँडेतार हटाइयो

काठमाडौं, २१ असार । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर फुटपाथमा राखिएको काँडेतार चर्को आलोचनापछि हटाइएको छ । संसद भवनको पर्खालसँगै फुटपाथ ढाक्नेगरी राखिएको काँडेतार हटाएपछि फुटपाथ खाली गराइएको हो ।

विनोद शाही मृत्यु प्रकरण : मंगलसेनमा निषेधित क्षेत्र घोषणा

काठमाडौं, २१ असार । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला

विदेशी विनिमयदर अपचलन गर्ने पौडेलविरुद्ध मुद्दा दायर, ८ करोड २३ लाख बिगो दाबी

काठमाडौं, २१ असार । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ । विदेशी मुद्रा अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत स्थायी घर भई काठमाडौं सामाखुशी बस्दै

Screenshot