Logo
प्रमुख समाचार

४० विद्यार्थी सवार बस खोंचमा खस्यो, १६ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, २० असार । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु

विस्तृत पढ्नुहोस
चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रिय समितिमा

काठमाडौ‌, २० असार । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माअ‌ोवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर

माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको

भट्टराई पक्षका दुईलाई मन्त्री बनाएपछि उपेन्द्र पुनः बलियो

काठमाडौं, २० असार । पार्टीको आन्तरिक कलहमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलिया हुन पुगेका छन्

सिड्नीमा बाढीको कहरः हजारौँ परिवार विस्थापित

सिड्नी, २० असार । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाए चार महिनापछि काम, एक करोडको कोष गायब

काठमाडौं, असार २० । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण

मधेस प्रदेशमा विकास भएको दाबी होइन, प्रमाण छः मुख्यमन्त्री

काठमाडौं, २० असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यकालमा विकास भएको थुप्रै प्रमाण रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

कांग्रेस नेतृको व्यंग्यः “भागबन्डाले विकृति ल्यायो भन्ने अनि आफैं भागबन्डा माग्ने ?”

काठमाडौं, २० असार । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको केन्द्रीय समिति बाहिरबाट समस्याको निकास खोज्न नमिल्ने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

कोपनहेगन, २० असार । डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका

अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुनुपर्छः राजन भट्टराई

काठमाडौं, २० असार । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले स्थानीय तहको निर्वाचनका अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन

कोलम्बो, २० असार ।  श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात

माओवादी केन्द्र गठबन्धनबाट बाहिरिन सक्छः गणेश साह

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

Screenshot