Logo
प्रमुख समाचार

माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङको सिंहदरबारमा वार्ता सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल आफू पक्षधर सांसदहरु लिएर राजीनामा दिन सिंहदरबार संसद सचिवालय गएपछि राजीनामा रोक्नको लागि अध्यक्ष

विस्तृत पढ्नुहोस
माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङ वार्ता गर्दै, त्यसपछि ओली–नेपाल भेटवार्ता

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक

माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिने कि नदिने भन्नेबारे अन्तिम निर्णय लिन सिंहदरबारमा भेला भएका छन् । एक सांसदले दिएको जानकारीअनुसार उनीहरु अहिले

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल

काठमाडौँ, २६ वैशाख: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् । स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन राज्यमन्त्री मानन्धरको आग्रह

काठमाडौँ, २६ वैशाख: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’

काठमाडौं,२६ वैशाख: महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताएकी छिन् । विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल

विवेकशील साझाको महाधिवेशन स्थगित्

काठमाडौं, २६ बैशाख । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीले एकता महाधिवेशन स्थगित गरेको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

२६ बैशाख : पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको

पाकिस्तानी राष्ट्रपतिद्वारा विद्युतीय मतदानको अनुमति

इस्लामाबाद, २६ बैशाख : पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका छन् । साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान

काबुलमा विद्यालय बाहिर भिषण बिस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु

२६ बैशाख : अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक

दिल्लीमा लकडाउन एक हप्ता लम्बियो

एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो । कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित

२६ बैशाख : भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार

Screenshot