Logo
प्रमुख समाचार

कोरोना भाइरसबाट हालसम्म १६ पत्रकारको मृत्यु, आठ सय १३ जना सङ्क्रमित

काठमाडौं, जेठ १४ । कोरोना भाइसबाट हालसम्म आठ सय १३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार पाँच सय २२

विस्तृत पढ्नुहोस
ओलीलाई भारतले साथ दिएको हो ?

काठमाडौं, १३ जेठ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले साथ दिएको विषय जोडतोडले उठिरहेको छ । नेपाल मामलाका जानकार भारतीयहरु नै ओलीलाई भारतको साथ मिलेको बताइरहेका छन् । प्राध्यापक

निधेधाज्ञा नमान्ने विरुद्ध प्रशासन कठोर

काठमाडौँ, १२ जेठ: काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका

जुम्लामा विश्वविद्यालय स्थापना हुने

सिञ्जा १३ जेठ: जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले त्यहाँको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश

फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

१३ जेठ: फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।

सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह

काठमाडौँ, १३ जेठ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । साथै

खोपका लागि चीनसँग उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौँ, १२ जेठ: उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले

निजी विद्यालयहरु सदाका लागि बन्द हुन थाले, गुरुहरुको आँसुले पोखरी नै बन्न सक्ने

काठमाडौं, १३ जेठ । कोरोना भाइरसको दोस्रो लहरले शिक्षा क्षेत्रलाई सबैभन्दा ठूलो धक्का दिएको छ । विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुने बखत निषेधाज्ञा जारी हुँदा विद्यालयहरु सधैका लागि बन्द

मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल गरिने

काठमाडौं, १३ जेठ । मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्दैछ । कोभिड नियन्त्रणमा अब कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकमा छलफल हुने एक मन्त्रीले

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा

के मास्कबाट पनि बढ्छ फंगसको संक्रमण ?

एजेन्सी, १३ जेठ । गत केही महिनादेखि नेपाल, भारतले कोरोनाको खतरनाक दोस्रो भेरियन्टसँग सर्घष गरिरहेको छ । यसैक्रममा कोरोनासँगै कालो र सेतो फंगस (ढुसी) केही स्थानमा फैलिसकेको छ । हालसम्म

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

१३ जेठ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको

Screenshot