Logo
प्रमुख समाचार

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन [अमेरिका], २ माघ: अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको

विस्तृत पढ्नुहोस
बतासले धर्मशालामा चलाएको होटल निरिक्षण गर्न जाँदै पर्यटन मन्त्री आले

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले

अनलाइनबाटै पुनः श्रम स्वीकृति

काठमाडौं, माघ २ । अब अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने व्यवस्था भएको छ । गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आजदेखि

सुँगुरको मुटु प्रयारोपण गरेका डेभिडको आपराधिक विगत भएको खुलासा

एजेन्सी, २ माघ । विश्वमा पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेट गम्भीर अपराधका दोषी भएको खुलेको छ । ५७ वर्षीय बेनेटले सन् १९८८ मा एडवार्ड सुमेकरलाई धारिलो हतियार प्रहार

नोवेल मेडिकल कलेज : आन्दोलनरत विद्यार्थी र प्रशासनबीच सहमति

काठमाडौं, १ माघ । नोवेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका विद्यार्थीहरुसँग कलेज प्रशासनले आज सहमति गरेको छ। कलेजका कार्यकारी अध्यक्ष सुनिलकुमार

चीनका लागि बेलायतमा जासुको आरोप लागेकी क्रिस्टाइन ली को हुन् ?

एजेन्सी, १ माघ । चीनका लागि बेलायतमा जासुस गरेको आरोप लागेकी क्रिस्टिन चिङ क्वी ली चर्चामा छिन् । चिनियाँ मूलकी उनी बेलायतकी नागरिक हुन् । ली क्रिस्टिन ली एण्ड कम्पनी

प्रधानमन्त्री देउवा गठबन्धन तोड्ने तयारीमा, बैशाखमै संसद्को चुनाव गराउने

काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा छन् । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री

सुनामीले टोन्गामा ठूलो क्षति (भिडियोसहित)

एजेन्सी, १ माघ । टोन्गामा सुनामीले ठूलो क्षति पुर्याएको छ । ज्वालामुखी बिष्फोटपछि सुनामी आएको हो । सुनामीले घरहरु बगाइरहेको दृश्य भिडियोहरु सामाजिक सञ्जालमा राखिएका छन् । राजधानी नुकु अलाफामा

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ सङ्क्रमित, थप ४०२ को मृत्यु

नयाँदिल्ली, १ माघ: भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति

जाकार्ता, १ माघ: इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ ।सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् । भूकम्पले

आलोचनापछि भट्टराईको स्पष्टीकरण-‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

काठमाडौँ, १ माघ।: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज (शनिबार) बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि सचिव भट्टराईले उक्त घटनाबारे आफ्नो सामाजिक सञ्जालमार्फत

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी, १ माघ। शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ । समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो ।