Logo
प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ पुस । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठक नियमित बैठक

विस्तृत पढ्नुहोस
मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन् : ओली

पर्सा, ८ पुस। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन् । पर्साको जगरनाथपुर

एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने

एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड

चीनसँगको सम्बन्ध लुकाएकोमा हार्वड विश्वविद्यालयका ६२ वर्षीय प्रोफेसर दोषी ठहर

एजेन्सी, ८ पुस। चीनसँगको सम्बन्ध लुकाएको अभियोगमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आरोपमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दोषी ठहरिएका हुन्। ६२ वर्षीय

चीनमा भएको नरसंहारसम्बन्धी चर्चित प्रतिमा हटाएपछि…

एजेन्सी, ८ पुस । चीनमा सन् १९८९ मा तियनमेन स्क्वायरमा भएको नरसंहार बिर्सन नसकिने घटनाका रुपमा लिइन्छ । लोकतन्त्रको पक्षधरहरु कम्युनिस्ट सरकारविरुद्ध उत्रिएपछि हजारौ प्रदर्शनकारी मारिएको घटना इतिहासमा उल्लेख छ

शिक्षासँग सम्बन्धित तीनवटै ऐन ‘फास्ट ट्रयाक’बाट ल्याउँछौँ : मन्त्री पौडेल

काठमाडौँ, ८ पुस।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बन्धित तीनवटै ऐन ‘फास्ट ट्रयाक’बाट ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज (बिहिबार)को बैठकमा उनले छिटोभन्दा

यमनमा खाद्य सङ्कट गहिरिंदै

न्यूयोर्क [अमेरिका], ८ पुस: संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ । मध्य पूर्व र उत्तरका लागि

क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस(फोटोफिचर)

एजेन्सी, ८ पुस । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ । विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

टोकियो, ८ पुस: जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् । “मजदुरी बढाएर

‘अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ’

८ पुस : अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उहाँ स्थानीय सञ्चार माध्यमलाई

प्रियंका गान्धीको आरोप- ‘अयोध्यामा राम मन्दिर बनाउँदा चरम घोटाला भयो’

एजेन्सी, ८ पुस। भारतीय कांग्रेस आइकी महासचिव प्रियंका गान्धीले भाजपा नेताहरुले राम मन्दिर निर्माणमा घोटाला गरेको आरोप लगाएकी छिन्। एआइसीसीको प्रधान कार्यलयमा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

कांग्रेस समृद्ध नेपाल निर्माणका अभियानमा लाग्नेछ : नेता बस्नेत

काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन् । नेपाल तरुण दलका अध्यक्षसमेत रहेका उनका सम्मानमा आज तरुण दल केन्द्रीय