Logo
प्रमुख समाचार

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

-रिपोर्टर्स नेपाल/संवाददाता

६ पुस : होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएको छ । त्यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको हो । होन्डुरसको लिबर्टी

विस्तृत पढ्नुहोस
भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो

एजेन्सी, ६ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले उक्त विषयको

सभामुख सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौँ, ६ पुस। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । केहि बेरअघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै

६ पुस : अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । त्यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा छिटो फैलिरहेको छ : डब्लूएचओ

एजेन्सी, ६ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ । हिजो (सोमबार) जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले

अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्यु पुष्टि

एजेन्सी, ६ पुस। अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्यु भएको त्यहाँका ह्यारिस काउन्टी हेल्थ डिपार्टमेन्टले पुष्टि गरेको हो । स्वास्थ्य

आज प्रतिनिधिसभाको बैठक, यी हुन सम्भावित कार्यक्रम

काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज मंगलबार बस्दैछ । संसद बैठक दिउँसाे १ बजेका लागि तय भएकाेमा सभामुख अग्निप्रसाद सापकाेटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको

सभामुखले गल्ती नसच्याएसम्म एमालेले संसद् चल्न दिँदैन् : डा. राजन भट्टराई (भिडिओसहित)

काठमाडौं, ६ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले अहिलेको संसद्ले आफ्नो भूमिका आँफै निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको

सर्वोच्च प्रशासनद्धारा अदालत परिसरमा नारा जुलुश नगर्न निर्देशन

काठमाडौं, ६ पुस । सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा तथा जुलुस नर्गन निर्देशन दिएको छ। अहिले बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । तर, आन्दोलनमा

एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

न्युयोर्क, ६ पुस : अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेकाे भन्दै सामाजिक सञ्जालमा आलाेचना भइरहेका

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले

कैलाली, ६ पुस: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताएका छन् ।

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

दमौली, ६ पुस: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा सोमबार