Logo
प्रमुख समाचार

केपी ओलीलाई रोक्यौँ तर प्रतिगमनको खतरा कायमै छ : बाबुराम भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ पुस: जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । नेकपा समाजवादी पार्टीले

विस्तृत पढ्नुहोस
उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त

राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे

कुलप्रसाद काफ्ले/चितवन, ५ पुस :  नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक

गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गरेको छैन : शंकर पोखरेल

देउखुरी, ५ पुसः नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गर्न नसकेको बताएका छन्। घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला

प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको मन्त्री कार्कीको भनाई

काठमाडौँ, ५ पुस। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ

बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित

काठमाडौं, ५ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन् । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका

रुपान्तरणको सन्देश दिनुछ : महामन्त्री शर्मा

काठमाडौँ, ५ पुस: नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक

चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

५ पुस : ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका

कांग्रेस खुल्ला महिलातर्फ केन्द्रीय सदस्य: १३६४ गन्दा संग्रौलाको ८२५, आरजुको ७२८ (कसको कति मत ?)

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिएकी छिन् । हालसम्म १३६४ मतपत्र गणना हुँदा उनले संग्रौलाले ८२५ मत प्राप्त गरेकी छन् । उनलाई

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ५ मंसिर : एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा

खुला महिलातर्फको मतगणना : १६ सय मत गन्दा आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि

काठमाडौं, ५ पुस : नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो

स्वास्थ्य क्षेत्रमा बजेट कमि हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

डोटी, ५ पुस: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन् । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना