Logo
प्रमुख समाचार

मन्त्री भट्टराईको दाबी : पार्टी कुनै हालतमा फुट्न दिन्नौं, दोस्रो पुस्ता सक्रिय हुन्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ,२६ कात्तिक: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको

विस्तृत पढ्नुहोस
मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय (विज्ञप्तीसहित)

काठमाडौं, २६ कार्तिक । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

२६ कात्तिक: कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएको प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति

डा. रिजालले भने : ‘निधिजी सभापतिको उम्मेद्धवार हुँदा पार्टी अहिलेझैं दुई ध्रुवमा विभाजित रहँदैन्’

काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीको आसन्न महाधिवेशनमा विमलेन्द्र निधि सभापतिको उम्मेद्धवार हुँदा दुईभन्दा बढि उम्मेद्धवार हुने र

प्रधानमन्त्री ओलीद्वारा किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

किमाथाङ्का, २६ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको

कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने

२६ कात्तिक: दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै

काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने

काठमाडौं, २६ कार्तिक । काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणलाई जितेका छन् । संक्रमणमुक्त भएका सिडिओ दाहाल भोलिबाट नियमित काममा फर्किने भएका छन् । यसअघि दाहाल घरमै बसेका थिए ।

कोरोना कहरमा पनि सांसद बस्नेत सक्रिय, विभिन्न आयोजनाको निरीक्षण

भक्तपुर, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत कोरोना कहरका बीचमा पनि सक्रिय भएर विकास निर्माणका आयोजनाको अनुगमनमा खटिएका छन् ।

बैठक माग गर्दै बालुवाटार पुगेका दाहाललाई ओलीले विधान सम्झाएपछि

काठमाडौं, २६ कार्तिक। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको सचिवालय बैठक बोलाउने विषयलाई लिएर चर्काचर्की परेको छ । पछिल्लो समय अध्यक्ष दाहालसहित

वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको विरुद्धको परेको मुद्दाको आज सुनुवाई हुने भएको छ। गौतमको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री

२६ कात्तिक: संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी

भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको संख्या न्यून

२६ कात्तिक: भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन

Screenshot