Logo
प्रमुख समाचार

मुम्बईमा भत्किएको भवनमा परी मृत्यु हुने सत्र जना

मुम्बई, ११, साउन । भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको समाचार छ ।

विस्तृत पढ्नुहोस
१९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपाल भारतबचि विवाद

काठमाडौं ११ साउन ।  नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिमार्जन गर्न चाहेको हो भन्ने प्रस्ट पार्न

मन्त्रिपरिषद विस्तार आज : नेता थपिने, नयाँ अनुहारको बाहुल्यता

काठमाडौं ११ साउन ।प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज)

समता स्कुलबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई फुलकुमारी महतो मेमोरियल ट्रष्टद्धारा ल्यापटप प्रदान

काठमाडौं, १० साउन। समता एजुकेशन फाउण्डेशनले यो वर्षको एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । सबैका लागि शिक्षा भन्ने मुल नाराका साथ प्रति महिना एक सय रुपैयाँमा नर्सरीदेखि डिग्रीसम्म

विचरा गैँडा ! बच्चा जन्माउन नसकेर म¥यो

१० साउन, रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ । करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा

अमेरिका र बेलायतको आर्थिक वृद्धिबारे अन्तर्राष्ट्रिय मुद्रा कोषको नयाँ खुलासा

साउन १०, काठमाण्डौ । अमेरिका र बेलायतको आर्थिक वृद्धिको प्रक्षेपण घटाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको ‘विश्व आर्थिक परिदृश्य’ शीर्षकको प्रतिवेदनमा यस्तो कटौती गरिएको हो । सन्

त्रिवि विरुद्ध सर्वोचमा रिट निवेदन दायर, अङ्ग्रेजी बाहेक विषयका प्रश्नपत्र नेपालीमा सोधिनुपर्ने माग

काठमाडौं, १० साउन । त्रिभूवन विश्व विद्यालयले गैरकानुनि रुपमा अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र निमार्ण गरेकाले नेपालीसहित दुवैमा प्रशनपत्रको व्यबस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि

पतिको हत्या आरोपमा पक्राउ

लहान, १० साउन । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी

लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु, ४९ जना घाइते 

इस्लामाबाद, १० साउन । पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी सोमबार कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई

दुर्घटनामा चारजनाको मृत्यु

बागलुङ, ९ साउन । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटनामा परी आज चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज

विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी

बेइजिङ, ९ साउन । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि

कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल

Screenshot