Logo
प्रमुख समाचार

कांग्रेसले रुकुममा हामीमाथि गरेको कारवाही पूर्वाग्रही हो : सांसद मल्ल

काठमाडौं, २ भदौ । सांसद मिठ्ठु मल्लले चरित्र हत्या गर्ने मनसायले कांग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कार्वाही गरेको आरोप लगाएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा

विस्तृत पढ्नुहोस
बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

बार्सिलोना, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली

धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी

प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण

जनकपुर, भदौ १ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गर्नुभएको छ ।

काँग्रेसजन एक भएर लाग्नुपर्छः मन्त्री बलायर

हेटौंडा, १ भदौं/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आगामी दिनमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेशको र केन्द्रीय निर्वाचनमा काँग्रेसजन

भेनेजुएलाको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ३७ जनाको मृत्यु

काठमाडौं, १ भदौ । भेनेजुएलाको एक कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका

पत्रकार महासंघको महाधिवेशनमा थापा समावेशी उपाध्यक्षको उम्मेद्धवार

काठमाडौं, १ भदौ । नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल भएको छ । तीन संगठनको “लोकतान्त्रिक, जनपक्षीय र समावेशी

दुर्घटनामा नगर सभापति खड्काको मृत्यु

सुरुङ्गा (झापा), १ भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी

ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने

पोखरा, १ भदौ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ । शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित

अमेरिकाद्धारा कस्मिरमा सक्रिय हिजबुल मुजाहिद्दीन आतंकवादीको सूचीमा

काठमाडौं, १ भदौ । अमेरिकाले पाकिस्तानको कस्मिरमा सैन्य गतिविधि गर्दै आएको संगठन हिजबुल मुजाहिद्दीनलाई आतंकवादीको सूचीमा राखेको छ । अमेरिकाले हिजबुल मुजाहिद्दीनलाई विदेशी आतंकवादी संगठन तथा विश्वको आतंवादी गुट घोषणा

Screenshot