Logo
प्रमुख समाचार

चट्याङले तीन बालकको मृत्यु

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी,

विस्तृत पढ्नुहोस
ओसाकामा शक्तिराष्ट्रका नेताबीच भेट हुने

विश्वका २० आर्थिक शक्तिका नेता शुक्रबार जापानको ओसाकामा भेला हुँदैछन् । २८ र २९ जुनमा हुने जी—ट्वेन्टी सम्मेलनमा सहभागी हुने नेताहरुको साइडलाइन भेटवार्ताको टुंगो समेत लागिसकेको छ । अमेरिकी राष्ट्रपति

यौनकाण्डबारे सोध्दा ट्रम्प कड्किए

लेखिकालाई जर्बजस्ती पक्रेर लुगा खोली बलात्कार गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा मुछिएका छन् । इले म्यागजिनकी स्तम्भकार समेत रहेकी इ. जिन क्यारोलले सोमबार मात्र सार्वजनिक रुपमा

अमेरिकाको दबाबका बाबजुद रुसी सैनिक बिमान भेनेजुयला पुग्यो

अमेरिकाले भेनेजुयलाबाट रुसी सेना हटाउन दबाब दिदै गर्दा रुसी सैनिक बिमान भेनेजुयला पुगेको छ । रुसी सेनाको जेट बिमान सोमबार भेनेजुयला पुगेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आरए ८६४९६

सैन्य अधिकृतलाई सात सजाए

काठमाडौं, असार १० । पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले

दुई कोरियाबीच वार्ताको सम्भावना न्यून

सियोल, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले

अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा

समृद्धिका लागि व्यावसायिक शिक्षाः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ ।आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा

भारतीय विदेशमन्त्री जयशंकरले भाजपाको सदस्यता लिए, राज्यसभाको चुनाव लड्ने

धेरैलाई छक्क पार्दै भारतको विदेशमन्त्री बनेका सुब्रमण्यम जयशंकरले भारतीय जनता पार्टीको सदस्यता लिएका छन् । सदस्यता लिएको केही घन्टामै उनलाई राज्यसभाको उम्मेदवारको टिकट दिइएको छ । ५ जुलाईमा हुने गुजरातको

जबर्जस्ती करणीको अभियोगमा एक जनालाई दश वर्ष कैद

जिल्ला अदालत भोजपुरले जबर्जस्तीकरणीको अभियोगमा एक जनालाई दश वर्ष कैद र क्षतिपूर्तिको फैसला सुनाएको छ । अदालतले भोजपुर नगरपालिका–५ बोखिमका २४ वर्षीय कुमार घिमिरेलाई दश वर्ष कैद र रु ६०

बाटो छेकी हप्ता असुल्ने इन्स्पेक्टरलाई अख्तियार लाग्यो

रुपन्देही, ९ असार । बालुवा र ढुङ्गाको ढुवानी गर्ने ट्याक्टरसँग हप्ता असुली गर्ने प्रहरी निरीक्षकमाथि अख्तियारले मुद्या दायर गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतमाथि

अमेरिकामा आत्महत्या बढ्यो

अमेरिकामा आत्महत्या बढेको छ । सन् १९९९ देखि २०१७ को बीच ३३ प्रतिशत आत्महत्या बढेको अध्ययनले देखाएको छ । जुन दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी हो । युएस सेन्टर फर डिजिज