Logo
प्रमुख समाचार

पूर्व राष्ट्रपति यादवकी छोरीको विवाह बैशाख २३ गते

काठमाडौं, १६ बैशाख । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको यही बैशाख २३ गते विवाह हुने भएको छ । रौतहट निवास ईन्जिनियर

विस्तृत पढ्नुहोस
मेलमिलापले न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माण गर्नेछः प्रधानन्यायधीश

काठमाडौँ, १६ वैशाख ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मेलमिलापमार्फत विवादको समाधान गर्दा दुवै पक्षबीच सम्बन्ध सुधार गर्नुका साथै न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । मेलमिलापकर्ताको दोस्रो राष्ट्रिय सम्मेलनको

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

जाकार्ता , १६ बैशाख । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३

सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । समितिअन्तर्गत “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित

छोरीको शिक्षा र स्वास्थ्यमा इन्द्रमायाको चिन्ता

कृष्ण न्यौपाने–दमौली, १६ वैशाख । छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ

सङ्घीय संसदको चौथो अधिवेशन शुरु हँदै

काठमाडौँ, १६ वैशाख । बजेट अधिवेशनसमेत भनिने सङ्घीय संसद्को चाँैथो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको

सिके राउतको जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा, मधेशवादी दललाई ज्वरो आयो !

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी दर्ताका लागि हिजो निर्वाचन निर्वाचन आयोगमा निवेदन दिएसँगै मधेशमा अब कुन शक्ति बलियो हुन्छ भन्ने बहस सुरु भएको छ । अहिलेसम्म शक्तिमा रहेका

बालुवाटारमा फेरि जुटे नेकपाका शीर्ष नेताहरु

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनको लागि आज छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री

राजपा-फोरमसँग बाबुरामको हिमचिम बढ्यो

काठमाडौं, १६ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिवेला राजपा र फोरमसँग पार्टीको एकता गराउनेगरि आन्तरिक छलफलमा जुटेका छन् । केही दिनअघिमात्रै पत्रकार

बाल्टीमोरमा चर्च नजिकै गोली चल्यो, एकको मृत्यु

बाल्टीमोर, १६ बैशाख । संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै

भारतमा चौथो चरणको मतदान जारी

नयाँदिल्ली, १६ बैशाख । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ

राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै