Logo
विश्व

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

काठमाडौँ,१३ माघ ।चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन्

विस्तृत पढ्नुहोस
बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

काठमाडौँ,१३ माघ ।संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल

फिलिपिन्सः प्राथनाको समयमा चर्चमा विस्फोटन,२७ को मृत्यु

काठमाडौँ,१३ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन, १२ माघ। अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

रियो दि जेनेरियो, १२ माघ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने

बेइजिङ, १२ माघ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

काठमाडौँ,११ माघ । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण

अमेरिकी सिनेटमा सहमति जुटेन

काठमाडौँ,११ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक बन्द

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

काठमाडौँ, ११ माघ । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौँ,११ माघ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काठमाडौँ,१० माघ । अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले

ट्रम्पले लेखे किम जोङ उनलाई पत्र

काठमाडौँ१० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट