Logo
विश्व

दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरिया भ्रमणमा

सोल,२९ माघ । दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन् ।नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत

विस्तृत पढ्नुहोस
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य

नयाँ दिल्ली,२९ माघ । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ ।घटनामा अन्य ११ जना आगोले

प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

लोहारदागा, झारखण्ड, २८ माघ । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई

पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा

काबुल,२८ माघ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ ।संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

सियोल,२८ माघ । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ ।सर्वोच्च अदालतले पूर्व प्रधान

उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी

सियोल,२८ माघ । दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७

ब्रसेल्समा चिनियाँ जासुस सक्रिय भन्ने बिषयको चीनद्वारा खण्डन

ब्रसेल्स, २७ माघ / बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको यसको आइतबार खण्डन गरेको छ । केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

सोल, २७ माघ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ । दोस्रो शिखर बैठकका बारेमा मुनले ट्रम्पसँग छलफल

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

कोलकाता,२७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

लन्डन,२७ माघ । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र लाइसेन्स स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा

भारतमा मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

नयाँ दिल्ली, २६ माघ : भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको

आर्थिक वृद्धिका लागि चीनको अल्पकालीन, दीर्घकालीन नीति

बेइजिङ, चीन, २६ माघ / आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको

Screenshot