Logo
विश्व

रुसी सैनिकले सैनिक साथीहरुमाथि गोली चलाउँदा आठको मृत्यु

एजेन्सी

रुसी सैनिकले आफ्नै सैनिक साथीहरुमाथि गोली चलाएका छन् । शुक्रबार साँझ भएको घटनामा आठ जना सैनिक मारिएका छन् । घटनामा दुईजना सैनिक अधिकृत समेत मारिएको

विस्तृत पढ्नुहोस
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ रिहा

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ रिहा भएका छन् । उनलाई शुक्रबार त्यहाँको अदालतले धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका उनलाई स्वास्थ्यका दृष्टिले रिहा गरिएको

कन्टेनरमा ज्यान गुमाउनुअघि यी युवतीले मेसेज पठाइन्- सास फेर्न सकिनँ, म मर्दैछु

बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवमध्ये तीनजना भियतनामी नागरिक भएको पत्ता लागेको छ । बुधबार एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन्

३९ चिनियाँको कन्टेनरमा चीसोमा जमेर मृत्यु भएको हुनसक्ने

बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवबारे प्रारम्भिक अनुसन्धानले उनीहरुको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट बेलायतमा किन भयो मानव तस्करी

चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तिव्र आर्थिक वृद्धि गरिरहेको चीनले संयुक्त राज्य अमेरिकालाई केही वर्षभित्र उछिनेर विश्वकै नम्बर एक अर्थतन्त्र हुने आँकलन गरिसकिएको छ । चीनमा

तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

८ कात्तिक । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः नियन्त्रणमा

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

ला पाज, ८ कात्तिक । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेको छ । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै

१८ लाख डलरको हीरा चोरी

टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

त्रिपोली, ८ कात्तिक – संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका

विश्वभरको प्रमुख खबरः अरबौंपटक हेरियो बेलायतमा कन्टेनरमा ३९ शव, भारतको चुनावमा चासो

विश्वभर आजपनि बेलायतमा लरी कन्टेनरमा भेटिएको ३९ चिनियाँ नागरिकको शवको खबर प्राथमिकतामा परेको छ । ३१ पुरुष र आठ महिलाको शव चिनियाँ नागरिकको भएको समाचार चीनको टुवीटर जस्तै सिना वेइबोमा

चीनले ३९ शवको परिचय खोज्न थाल्यो

बेलायतमा ट्रक कन्टेनरमा मृत फेला परेको ३९ जना शव चिनियाँ नागरिकको भएको खुलेसँगै चीनले उनीहरुको परिचय खोज्न थालेको छ । बेलायतस्थित चिनियाँ राजदूतावासले बेलायती प्रहरीसँग सम्पर्क गरेर जानकारी लिइरहेको उल्लेख

महाराष्ट्रमा भाजपाकै सरकार बन्ने, हरियाणामा बहुमत नपुग्ने संकेत

भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दा हस्तीहरुले चुनाव हारेका छन् । चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनले फेरि सरकार बनाउने अवस्था बनेको छ । गठबन्धनले