Logo
विश्व

अमेरिकाको दबाबका बाबजुद रुसी सैनिक बिमान भेनेजुयला पुग्यो

अमेरिकाले भेनेजुयलाबाट रुसी सेना हटाउन दबाब दिदै गर्दा रुसी सैनिक बिमान भेनेजुयला पुगेको छ । रुसी सेनाको जेट बिमान सोमबार भेनेजुयला पुगेको हो । अन्तर्राष्ट्रिय

विस्तृत पढ्नुहोस
सैन्य अधिकृतलाई सात सजाए

काठमाडौं, असार १० । पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले

दुई कोरियाबीच वार्ताको सम्भावना न्यून

सियोल, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले

अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा

भारतीय विदेशमन्त्री जयशंकरले भाजपाको सदस्यता लिए, राज्यसभाको चुनाव लड्ने

धेरैलाई छक्क पार्दै भारतको विदेशमन्त्री बनेका सुब्रमण्यम जयशंकरले भारतीय जनता पार्टीको सदस्यता लिएका छन् । सदस्यता लिएको केही घन्टामै उनलाई राज्यसभाको उम्मेदवारको टिकट दिइएको छ । ५ जुलाईमा हुने गुजरातको

अमेरिकामा आत्महत्या बढ्यो

अमेरिकामा आत्महत्या बढेको छ । सन् १९९९ देखि २०१७ को बीच ३३ प्रतिशत आत्महत्या बढेको अध्ययनले देखाएको छ । जुन दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी हो । युएस सेन्टर फर डिजिज

टर्कीका पूर्वप्रधानमन्त्री इस्तानबुलको मेयरमा पराजित

राष्ट्रपतिलाई झड्का इस्तानबुलको मेयरका लागि भएको चुनावमा टर्कीका पूर्व प्रधानमन्त्री बिनाली इल्ड्रिम पराजित भएका छन् । सत्तारुढ ए.के. पार्टीका उम्मेदवार इल्ड्रिम विपक्षी सी.एच.पीका उम्मेदवार इर्केम इमामोग्लुसँग पराजित भएका हुन् ।

ट्रम्पको पत्रले किम जोङ मख्ख

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार

युद्ध भए सर्वनाश गरिदिने ईरानलाई ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहेको बताएका छन् । यद्धपी उनले इरानले युद्ध छेडे इरानलाई पूरापुर बर्बाद बनाएर छोडिदिने धम्की दिएका छन् । एनबिसीसँगको कुराकानीमा ट्रम्पले अमेरिकाले

पाकिस्तानसँग भारतको भन्दा धेरै परमाणु बम

काठमाडौं । भारत र पाकिस्तान दुवैको पछिल्लो एक दशकमा परमाणु बमको संख्या दुई गुणाले बढेको छ । र, हालको वर्षमा पाकिस्तानले भारतको तुलनामा अत्यधिक धेरै परमाणु बम बनाएको बिबिसी हिन्दीले

पुटिनले रोकिदिए रुसबाट जर्जिया जाने उडान

जर्जियाको संसदमा रुसी भाषाको विषयले भएको विवादपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा कदम चालेका छन् । उनले रुसबाट जर्जिया उड्ने यात्रुवाहक जहाजको उडान रोकिदिएका छन् । रुसबाट जर्जियाका लागि उड्ने

ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं ७ असार । इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन्