Logo
विश्व

इन्डोनेशियाः भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुग्यो

काठामाडौँ,२४ साउन । आइतवार इन्डोनेशियाको लोम्बोक द्वीपमा गएको ६।९ म्याग्निट्युडको भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुगेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार सो सङ्ख्या अझै

विस्तृत पढ्नुहोस
भारतमा बाढीका कारण २२ को मृत्यु

काठमाडौँ, २४ साउन । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको

बालबालिका बोकेको गाडीमा भएको आक्रमणमा दर्जनौँको मृत्युः रेडक्रस

काठमाडौँ, २४ साउन । यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीले जनाएको छ । उक्त घटनामा कैयौँ

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

काठमाडौँ, २४ साउन । इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ ।उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

बारामुल्ला, जम्मु काश्मिर / भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना

किन बन्दी बनाए झाँक्रीले १५ वर्षसम्म किशोरीलाई ?

काठमार्डौँ,२४ साउन । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ। उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका

रुसमाथिको अमेरिकी नयाँ प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने

काठमाडौँ,२४ साउन । गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ। विदेश

क्यानाडेली सैनिक २४ वर्षपछि अफ्रिकी मिसनमा

काठमाडौँ,२४ साउन । उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानाडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो । दुई

२०० अर्ब डलरका चिनीया सामानमाथि कर लगाउने अमेरिकाको तयारी

काठमाडौँ, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा

बङ्गलादेशका पूर्व प्रधानमन्त्रीको धरौटी सेप्टेम्बरसम्मका लागि थप

काठमाडौँ,२३ साउन । बङ्गलादेशको राजधानी ढाकास्थित एक विशेष अदालतले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको धरौटीलाई आगामी सेप्टेम्बर ५ सम्मका लागि थप गरेको छ । विशेष अदालतको मङ्गलकारको निर्णय अनुसार ‘जिया

अमेरेकी प्रतिबन्धलाई मनोवैज्ञानिक युद्धको संज्ञा !

काठमाडौँ,२३ साउन । इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्। रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई मनोवैज्ञानिक युद्ध को संज्ञा दिँदै उनले

यौन दुराचारीलाई छोरा बेच्ने जोडी जेलचलान

काठमाडौँ,२३ साउन । दक्षिण जर्मनीमा आफ्नो छोरामाथि यौन दुर्व्यवहार गरेको तथा इन्टरनेटमार्फत् अन्य बाल यौन दुराचारीहरूलाई छोरा बेचेकी एकजना महिलालाई पुरुषसाथी सहित फ्राइबर्ग अदालतले १२ वर्षको सजाय सुनाउँदै जेल चलान