Logo
विश्व

चीनमा पुनः बढ्न थाले कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ६ वैशाख । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका

विस्तृत पढ्नुहोस
भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति

एजेन्सी, ६ वैशाख । भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ । उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् । लेफ्टिनेन्ट जनरल पाण्डे भारतीय सेनाका उपसेनापति छन् । उनी

चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु्

एजेन्सी, ६ वैशाख । चीनमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएको छ । सांघाइृमा मात्र तीनजनाको मृत्यु भएको छ । सांघाईमा मार्च महिनामा कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको थियो । साँढे

किन मोदीले महिला मतदाताको मन जिते ?

एजेन्सी, ६ वैशाख । ‘हरेक सफल मानिसका पछाडि महिलाको हात हुन्छ,’ यो भनाई चल्तीमा छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको सफलताका पछाडि करोडौं महिलाहरु छन्

६८२४ ‘भाडाका सैनिक’ रुसविरुद्ध लड्न युक्रेन छिरेको दाबी

एजेन्सी, ५ वैशाख । रुसले आफूविरुद्ध लड्न युक्रेनमा ६ हजार ८ सय २४ ‘भाडाका विदेशी सैनिक’ छिरेको तथ्यांक सार्वजनिक गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार यसबारे उल्लेख गरेको हो

सर्वोच्चद्धारा आशिष मिश्रको जमानत खारेज, एक साताभित्र आत्मसमर्पण गर्नुपर्ने

एजेन्सी, ५ बैशाख । केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र उर्फ टेनीका छोरा तथा लखिमपुर खेरी हिंसा काण्डका मुख्य अभियुक्त आशिष मिश्रलाई आज ठूलो झट्का लागेको छ । भारतको सर्वोच्च

भारतमा फेरि बढ्यो कोरोना, २४ घण्टामा ९० प्रतिशत संक्रमित थप

एजेन्सी, ५ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आइतबार देशमा २ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो शनिबारको तुलनामा ८९.८ प्रतिशतले

पाकिस्तानी नेताहरु किन ‘अमेरिकाविरोधी कार्ड’ प्रयोग गर्छन् ?

एजेन्सी, ५ वैशाख । पाकिस्तानका पूर्व क्रिकेट कप्तान इमरान खानले राजनीतिमा पाइला टेकेर प्रधानमन्त्री सम्म बने । उनको सरकार हालैमात्र ढलेको छ । सरकार ढल्नु अघि उनले अमेरिकाविरोधी नेताको छाप

अफगानिस्तानमा सबै समुदायको प्रतिनिधित्वमूलक सरकार बन्नुपर्नेमा इरानको जोड

एजेन्सी, ५ वैशाख । अफगानिस्तानको राजनीतिमा इरानले चासो बढाएको छ । उसले आफू अनुकूलकालाई त्यहाँको सरकारमा लाने प्रयास थालेको छ । इरानले अफगानिस्तानमा सबैको सहभागिताको सरकारमा जोड दिएको छ ।

श्रीलंकामा इन्धन वितरणमा कडाई

एजेन्सी, ५ वैशाख । श्रीलंकामा इन्धनमा कडाई गरिएको छ । आर्थिक संकटले इन्धन खरिद गर्न नसकिरहेको उसले अत्यावश्यक सवारी साधनलाई मात्र पर्याप्त इन्धन वितरण गर्न सुरु गरेको छ । शुक्रबारबाट

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

सिन्ह्वा, ४ वैशाख । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार

रुसद्वारा कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको दाबी

मस्को, ४ वैशाख । रुसको रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको छ । रातको समयमा, उच्च हावामा प्रक्षेपण